Category: समाचार

समाचार

Posted in समाचार

केन्द्रीय मानन्धर संघमा ८८ वर्षिया सुवर्ण मान मानन्धरको नयाँ नेतृत्व

केन्द्रीय मानन्धर संघमा ८८ वर्षिया सुवर्ण मान मानन्धरको नयाँ नेतृत्ववैशाख १५, केके मानन्धर ।केन्द्रीय मानन्धर संघको ३३ र ३४ औं संयुक्त साधारणसभाले सुवर्ण मान मानन्धरलाई…

Continue Reading
Posted in समाचार

पोखराका सामाजिक अभियन्ताहरुद्वारा भक्तपुरको सम्पदा अवलोकन

भक्तपुर । पोखरामा कृयाशील समाजिक अभियन्ताहरुको तीन दिवसीय  सम्पदा अबलोकन भ्रमण बैशाख १४ गतेदेखि सुरु भएको  छ । वातावरणीय सरसफाइ, व्यवस्थित सहर र सम्पदा संरक्षणमा काठमाडौ,…

Continue Reading
Posted in समाचार स्वास्थ्य

सुकुन्दा साकोसको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न, ३ सय जना भन्दा बढि लाभान्वित

सुकुन्दा साकोसको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न, ३ सय जना भन्दा बढि लाभान्वित बैशाख १५, भक्तपुर । आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारीता…

Continue Reading
Posted in समाचार

पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन भक्तपुरमा

पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन भक्तपुरमाभक्तपुर, बैशाख १५ गतेनेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन आज भक्रपुरमा आयोजना भएको छ ।…

Continue Reading
Posted in समाचार

बागेश्वरीमा पूर्व विद्यार्थीहरुले गरे रक्तदान

बागेश्वरीमा पूर्व विद्यार्थीहरुले गरे रक्तदानभक्तपुर, बैशाख १५ गतेबागेश्वरी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुहरुले शनिवार विद्यालय प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ३ दर्जन भन्दा बढी…

Continue Reading
Posted in समाचार

चाँगुनारायाण नगरपालिका र गैह्र सरकारी संस्थाबीच आ.ब २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमा सम्बन्धि छलफल ।

चाँगुनारायाण नगरपालिका र गैह्र सरकारी संस्थाबीच आ.ब २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमा सम्बन्धि छलफल ।१४ बैशाख २०८१चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष…

Continue Reading
Posted in समाचार

चाँगुनारायण नगरपालिकाका ९ वटै वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन सम्पन्न ।

चाँगुनारायण नगरपालिकाका ९ वटै वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन सम्पन्न ।१२ बैशाख, २०८१भक्तपुरचाँगुनारायण नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको…

Continue Reading
Posted in समाचार

डलर देखाई ठगी गर्नेलाई प्रहरीले गर्यो पक्राउ

डलर देखाई ठगी गर्नेलाई प्रहरीले गर्यो पक्राउभक्तपुर, बैशाख १३ गतेमहानगरीय प्रहरी परिसर भक्तपुरले डलर देखाई ठगी गर्ने मानिसहरुलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका…

Continue Reading
Posted in समाचार

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने काठमाडौं– छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको…

Continue Reading
Posted in समाचार

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै  बङ्गलादेशको टोली विजय

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै  बङ्गलादेशको टोली विजय काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले विजयी भएको छ  । राष्ट्रिय…

Continue Reading