Category: समाचार
समाचार
अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास
अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यासभक्तपुर । २०८१ वैशाख २१ गते, शुक्रबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा अरनिको सभाभवनको शिलान्यास कार्यक्रम शुक्रबार…
वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न
वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्नभक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएको छ ।बागमती…
ईनार खनेक्रममा दुई मजदुरको मृत्यु
ईनार खनेक्रममा दुई मजदुरको मृत्यु भक्तपर, बैशाख १९ गतेचाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित सेतोमाइक्रो पार्क नजिकै इनार खन्नेक्रममा ग्यास निस्केर अचेत भएका दुई मजदुरहरुको…
बौद्धिक र शारीरिक मजदुर बीच विभेड गर्न नहुने
बौद्धिक र शारीरिक मजदुर बीच विभेड गर्न नहुनेभक्तपुर, बैशाख १९ गते१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुरमा आज र्याली तथा सभा आयोजना भएको छ ।…
नगरकोटका जेष्ठ नागरिकहरु बीच स्वस्थ बुढ्यौलीकालागि सहारा बारे अभिमुखिकरण
नगरकोटका जेष्ठ नागरिकहरु बीच स्वस्थ बुढ्यौलीकालागि सहारा बारे अभिमुखिकरणभक्तपुर, बैशाख १८ गतेचाँगुनारायण नगरपालिकाको नगरकोटका जेष्ठ नागरिकहरु बीच आज स्वस्थ बुढ्यौलीकालागि सहारा कार्यक्रम बारे अभिमुखिकरण कार्यक्रम…
महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न
महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न सन्जिब दुलाल काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो…
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता…
चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरुच ।
चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरुच ।१६ बैशाख २०८१चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण नगरपालिकाका…
गाईको बाच्छो काट्ने मानिसहरु प्रहरीद्वारा पक्राउ
गाईको बाच्छो काट्ने मानिसहरु प्रहरीद्वारा पक्राउभक्तपुर, बैशाख १७ गतेगाईको बाच्छो काटेको आरोपमा चाँगुनारायण नगरपालिका वडा नं.९स्थित ताथलीबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न…
विगत ५ दिन देखि लागेको डढेलो नियन्त्रणमा
विगत ५ दिन देखि लागेको डढेलो नियन्त्रणमाभक्तपुर, बैशाख १७ गतेधार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले महत्वपूर्ण मानिने भक्तपुरको सूर्यविनायकका बनहरुमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।…














