बोडेमा २६ औं विविध भाषा सम्मेलन आयोजना
भक्तपुर, कार्तिक १७ गते
भाय, कला व संस्कृति म्वाकेनु, राष्ट्रिय भावना बोलंकेनु अर्थात भाषा, कला र संस्कृति बचाऔं, राष्ट्रिय भावना जगेर्ना गरौं नाराका साथ मध्यपुर थिमीका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको विविध भाषा साहित्य सम्मेलनको २६ औं सृंखला शनिबार बोडेमा सम्पन्न भएको छ । विविध भाषा साहितिक समाजद्वारा आयोजित २६ औं विविद् भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रममा संस्कृति गुरु कृष्णभक्त होनालाई सम्मानित गर्दै तथा समाजका अध्यक्ष प्रेम के निडरद्वारा लिखित न्हुपिं जुजुपिं (नयाँ राजाहरु) लघु कथा संग्रह र २६ औं विविध साहित्य सम्मेलनको स्मारिका विमोचन गर्दै एवं विभिन्न विषयविज्ञ चिकित्सक, सामाजिक अभियान्ता, राजनितिज्ञहरुको मन्तव्य एवं विभिन्न भाषाभाषिहरुको साहित्य वाचन तथा साँझ साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएका हो । नेपाल सम्वतको पहिलो दिन म्हपुजाको अवसरमा ११४५ न्हु दँ या भिन्तुना सहित विविध भाषा साहित्य सम्मेलन आयोजना भएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा आयोजना गरेको २६ औं विविध भाषा साहित्य सम्मेलनको नीलबाराही गणनाचका भैलद्यो बासुदेव अदुवाले उद्घाटन गरेका थिए भने अग्रज किसान कार्यकर्ता रुद्रकुमार साहुको सभापत्विमा कार्यक्रम आयोजना भएको थियो । सम्मेलनमा वाचित उत्कृष्ठ साहित्यकारहरुलाई सम्मेलनका विशेष अतिथि सांसद एवं नेमकिपा सचिव प्रेम सुवालले पुरस्कृत गरेका थिए भने साँस्कृतिक कार्यक्रमका उत्कृष्ठ प्रस्तुतीहरुलाई नेमकिपा मध्यपुर थिमीका अध्यक्ष रमेश बैद्यले पुरस्कृत गरेका थिए । सम्मेलनको जनसञ्चार टेलिभिजनले प्रत्येक्ष प्रसारण गरेको छ ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













