Category: समाचार
समाचार
अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए सेतो कोटका आँखाहरू
अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए सेतो कोटका आँखाहरू काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू, कहिलेकाहीँ आफ्नै…
महिला उद्यमीलाई उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
महिला उद्यमीलाई उद्घोषण तथा भाषणकला तालिम सम्पन्नभक्तपुर ःभक्तपुरका महिला उद्यमी व्यवसायीलाई लक्षित गरी सञ्चालन गरिएको तीनदिने उद्घोषण तथा भाषणकला तालिम मंगलबार सम्पन्न भएको छ ।भक्तपुर…
चाँदी जस्तो देखिने अबैध धातु सहित मानिस प्रहरीको नियन्त्रणमा
चाँदी जस्तो देखिने अबैध धातु सहित मानिस प्रहरीको नियन्त्रणमाभक्तपुर, बैशाख २९ गतेप्रहरीको चेकजाँच गर्नेक्रममा चाँदी जस्तो देखिने अबैध धातु सहित मानिसलाई भक्तपुर प्रहरीद्वारा नियन्त्रणमा लिएको…
एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्णभक्तपुर, २८ वैशाखः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज…
अभिभावक संघ नेपाल भक्तपुरद्वारा शुल्क सम्बन्धमा प्रतिनिधि मण्डल भेटघाट
भक्तपुर, २७ बैशाख । अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा एभरेष्ट ईङ्गलिस स्कुलमा स्थानीय अभिभावकहरु सहित शुल्क सम्बन्धमा प्रतिनिधि मण्डल प्रन्सिपल भक्त राजभण्डारीसंग…
बच्चाहरुको कानमा लगाएको सुनका मुद्रा चोरी गर्ने मानिस प्रहरीको नियन्त्रणमा
बच्चाहरुको कानमा लगाएको सुनका मुद्रा चोरी गर्ने मानिस प्रहरीको नियन्त्रणमाभक्तपुर, बैशाख २८ गतेप्रहरी बृत्त जगातीले बच्चाहरुको कानमा लगाएको सुनको मुद्रा चोरी गर्ने मानिसलाई नियन्त्रणमा लिई…
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न बैशाख २७ शिक्षक तथा विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानलाई सहयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले ललितपुर सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा स्थापित आन्तरिक…
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक काठमाडौँ — गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट…
गीता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’
गीता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’काठमाडौं ।कला पत्रकार तथा गीतकार गीता अधिकारीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार अर्पण गरिएको छ । शुक्रबार राष्ट्रपति भवन…
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाईकोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।शिखा एकेडेमी र नेपालगन्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा…













