Category: स्वास्थ्य
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण मिति २०८०।०२।२१ गते आइतवार ।आज मिति २०८०।०२।२१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिम क्षेत्रीय अस्पताल०…
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ आंँै सफल कलेजो प्रत्यारोपण
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ आंँै सफल कलेजो प्रत्यारोपणप्रेश विज्ञप्तीदुधपाटी भक्तपुर, मिति ः २०८०।०२।१८शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो सफलताका साथ प्रत्यारोपण…
सुर्तीजन्य पदार्थको सेवनले ४८ प्रतिशत क्यान्सर
सुर्तीजन्य पदार्थको सेवनले ४८ प्रतिशत क्यान्सरभक्तपुर, जेष्ठ १७ गतेप्राणघाटक क्यान्सर रोग लाग्ने ४८ प्रतिशत एउटै कारण धुम्रपान सहित सुर्तीजन्य पदार्थको सेवन रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत…
रु.७ लाखमा मध्यपुरमा वः फेस्टिवल हुने
रु.७ लाखमा मध्यपुरमा वः फेस्टिवल हुनेमध्यपुर थिमी, बैशाख ३१ ग्तेनेवार समुदायको बर्षको अन्तिम चाँड सिठि नखाःको अवसरमा मध्यपुर थिमीमा वः (बारा) महोत्सव हुने भएको छ…
आज बालबालिकालाई नियमित खोप लगाइँदै
आज बालबालिकालाई नियमित खोप लगाइँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा…
निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्न ख्वप अस्पतालको स्थापना
निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्न ख्वप अस्पतालको स्थापना भक्तपुर । १३ वैशाख २०८०, बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर…
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११…
स्वास्थ्यकर्मीहरुले सेवाको भावनाले काम गर्नुपर्ने
२०७९ चैत्र २७ गते सोमबार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें(रोहित)को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा ख्वप…
रेडियो जनसञ्चार स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर र अन्तरक्रिया आयोजना
रेडियो जनसञ्चार स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर र अन्तरक्रिया आयोजना सुरेशप्रसाद सायंजू, रेडियो जनसञ्चार भक्तपुर, चैत्र ११ गते रेडियो जनसञ्चारको १४ औं र जनसञ्चार टेलिभिजनको…
भनपा १०मा महिला स्वास्थ्य शिविर आयोजना
भक्तपुर, १० चैत । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा भएको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविरको उद्घाटन समारोह उप प्रमुख रजनी जोशीको…














