Month: November 2026
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न भक्तपुर। भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ। भक्तपुर नगरपालिका वडा नं. ६…
च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास
च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास भक्तपुर। भक्तपुरको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र पुनःनिर्माणलाई निरन्तरता दिँदै च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास गरिएको छ।…
जापानीटोलीद्वाराभक्तपुरनगरपालिकाकाप्रमुखसँगभेटघाट
जापानी टोलीद्वारा भक्तपुर नगरपालिकाका प्रमुखसँग भेटघाट भक्तपुर, मंसिर ५। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा जापानी टोलीले भ्रमण गरेको छ। डा. हायासीको नेतृत्वमा भक्तपुर आएको…
भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न
भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न भक्तपुर। माचुसिमा क्योकुसिन कराँते भक्तपुर डोजोको आयोजनामा ९३ जना जुनियर खेलाडी सहभागी बेल्ट प्रमोसन टेस्ट कार्यक्रम सम्पन्न…
सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सहकारी मार्फत आर्थिक, सामाजिक विकासमा जोड
सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सहकारी मार्फत आर्थिक, सामाजिक विकासमा जोडभक्तपुर, मंसिर ५ गते । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ…
महालक्ष्मी–कमलविनायक सडकमा पीच तथा ढल व्यवस्थापनको काम अघि बढ्दै
महालक्ष्मी–कमलविनायक सडकमा पीच तथा ढल व्यवस्थापनको काम अघि बढ्दै भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १० अन्तर्गत महालक्ष्मी–कमलविनायक तथा नगरकोट सडक खण्डमा सडक कालोपत्रे र ढल…
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृत
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृतहिजोबाट सुरु भएको भक्तपुर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता आज पनि जारी छ…
मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनी
मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनीभक्तपुर, मंसिर ४ ९२०८३० — नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको…
नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण
नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण२०८३ मंसिर ४, शुक्रबारनगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक व्यवस्था…
भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहभक्तपुर, मंसिर ४ गते, भक्तपुर नगरपालिका वडा नं। १० स्थित बेखाल स्वास्थ्य…














