Category: विशेष समाचार

Posted in खेलकूद विशेष समाचार स्वास्थ्य

भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आजबाट सुरु

भक्तपुर, कार्तिक १७ गते । भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ…

Continue Reading
Posted in कला/साहित्य विशेष समाचार

नेपाल सम्वत् ११४० को अवसरमा भक्तपुरका साँस्कृतिक गुरुहरू सम्मानित

२०७६ कार्तिक ११ गते, सोमबार भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार लक्ष्मी पुजाको दिन नेपाल सम्वत् ११४० नया“ वर्षको अवसर सा“स्कृतिक गुरुहरूलाई सम्मान, शुभकामना आदान प्रदान तथा…

Continue Reading
Posted in कला/साहित्य विशेष समाचार

मुर्तिकलामा रमाईरहेका कापैरको व्यथा

राजविराज, ३१ भदौ कला क्षेत्रमै जीवन निर्वाह गर्ने उद्देश्यले मुर्तिकला क्षेत्र अंगालेपनि भविष्य नदेखेपछि सप्तरीका कतिपय मुर्तिकारहरु विदेशीए । मुर्तिकलामा कुनै निकायबाट सहयोग नपाएर झन…

Continue Reading
Posted in अन्तर्वार्ता विशेष समाचार

राजनीतिक र सैद्धान्तिक सङ्घर्षको निरन्तरता नै नेमकिपाको सफलता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग सञ्चारमाध्यमहरूले समसामयिक राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट आन्दोलन र नेमकिपाको भूमिकामा केन्द्रित भई गरेको कुराकानी प्रस्तुत छः…

Continue Reading
Posted in अन्तर्वार्ता राजनीति विशेष समाचार

मानिसहरू ‘नयाँ राजतन्त्र’ स्थापना भयो भनी व्यङ्ग्य गर्दै छन्-का.रोहित

गणतन्त्र दिवसको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग लिएको अन्तर्वार्ताको सार प्रस्तुत छः – गणतन्त्र स्थापना भएको एघार वर्ष पूरा भयो…

Continue Reading
Posted in अन्तर्राष्ट्रिय विशेष समाचार

चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

नयाँदिल्ली, २२ पुस भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आइतबार,…

Continue Reading
Posted in खेलकूद विशेष समाचार

४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा भिड्दै अष्ट्रेलिया र इंग्ल्याण्ड

काठमाडाैं, २६ असार   घरेलु मैदानमै विश्वकप क्रिकेट भएका कारण र वरीयतामा समेत नम्बर वान रहेका कारण इंग्ल्याण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको थियो। यस्तै चार वर्षअघि घरेलु…

Continue Reading
Posted in विशेष समाचार स्वास्थ्य

केयुको एमबिबिएस प्रवेश परीक्षामा गडबड, छानबिन हुँदै

काठमाडौं, ५ कार्तिक सप्तरीका मोहम्मद नसिर चार वर्ष यता काठमाडौंमा छन्। रमजानमात्र होइन कुनै विवाहको निम्तो मान्न समेत उनी गाउँ गएका छैनन्। डाक्टरी पढ्ने सपना…

Continue Reading
Posted in विशेष समाचार स्वास्थ्य

भनपा–१ स्थित नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन

भक्तपुर, ७ कार्तिक भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन तथा शारीरिक व्यायाम सामग्री नःपली सेजनानगर सेवा समितिलाई…

Continue Reading
Posted in विचार विशेष समाचार

भक्तपुर नगरपालिकामा ग्लोबल पाठशालाका विद्यार्थीहरुको अध्ययन–अवलोकन भ्रमण

भक्तपुर, १३ साउन भक्तपुर नगरपालिकामा आइतबार कौशलटारमा अवस्थित ग्लोबल पाठशालामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण ग¥यो ।अवलोकनका क्रममा विद्यार्थीहरूले भक्तपुर…

Continue Reading