चोथा पर्व र नवदुर्गाको नाँच लोकार्पण
भक्तपुर,भाद्र २१ ग्ते
नेवार समुदायले आज साँझ चोथा पर्व मनाएका छन्् । उदाउदै गरेको चन्द्रमालाई पूजा गरी चोथा पर्व मनाउने चलन छ । चन्द्रमासमा यस वर्षको चोथा पर्व आज दिउँसो १ बजे देखि भोली दिउँसो २ बजेसम्म मनाउन सकिने नवदुर्गा गणले जनाएको छ । चोथा पर्व तलेजु र नवदुर्गा गणले मनाएपछि मात्रै समुदायले आआफ्नो घरको छठमा पुगेर चन्द्रमाको पूजा गर्ने भट्मास, गहँु, बकुला, केराउ र आरुको वीयाँ सहितका गेडागुडी भुटेर खाने चलन रहेको छ । यसै पर्वलाई नवदुर्गा गणले भन्ने हरेक वर्ष आफ्नो नयाँ नवदुर्गा गणका देवगणहरुलाई विना बाजा सिकाएको नृत्युको आज लोकापर्ण गरेको छ । नवदुर्गा मन्दिरबाट भनपा ८ स्थित नासद्यःसम्म पुगेर परम्परागत पूजा गर्दै नयाँ नाँच सिकेका देवगणहरुलाई बाजा सहित नाँचको लोकार्पण गरेका छन् ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














