Author: जनसञ्चार न्युज डट कम
खरिपाटी क्वारेन्टाइनबाट फर्के सबैजना घर
भक्तपुर, चैत्र २६ गते खरिपाटी क्वारेन्टाइनमा रहेका २३ जना मंगलबार साँझ घर फकाईएका छन् । तिनीहरुको स्वाव परीक्षणमा कोरना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि घर…
गुणस्तर हिन Hand Sanitizer प्रहरीद्वारा बरामद
भक्तपुर, चैत्र २५ गते महानगरीय प्रहरी परिसर भक्तपुरले गुणस्तर हिन Hand Sanitizer बरामद गरेको छ । मंगलबार साँझ खानतलासीका क्रममा Instant Hand Sanitizer लेखिएको…
कोरोना संक्रमणका कारण बिश्वभर रहेका नेपाली बिद्यार्थीहरुको समस्या समाधानका लागि एक्सन टिम गठन
भक्तपुर,चैत २५ गते । राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका) ले बिश्वब्यापी कोरोना संक्रमण र लक डाउनका कारण देश बाहिर रहेका नेपाली बिधार्थीहरुमा परेको समस्या समाधानका लागि…
कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित
भक्तपुर, चैत्र २५ गते राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका…
कोभिड १९ परीक्षणका लागि भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना
भक्तपुर, चैत २५ भक्तपुर अस्पताल दूधपाटी भक्तपरमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड १९) का सम्भावित संक्रमित विरामीको परीक्षणका लागि पीपी बुथ राखिएको छ । अस्पतालको इर्मजेन्सी…
मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने
२०७६ साल चैत २४ गते, सोमबार ललितपुर । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर पठाउने भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सोमबार बसेको बैठकले…
कोभिड १९ परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ स्थापना
काठमाडौं, चैत २४ शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर वुथ राखिएको हो । कोरानो…
कोरना भाइरस रोकथामका लागि भक्तपुरमा Crisis Management Center (CMC) सक्रिय, विदेशबाट आएका १३४ जनाको पहिचान
भक्तपुर, चैत्र २४ गतेप्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफ्नो नेतृत्वमा भक्तपुर जिल्लामा विश्वव्यापी फैलिरहेको कोरना भाइरस संक्रमणको जोखिम व्यवस्थापनका लागि क्रयासि म्यानेजमेन्ट सेन्टर भक्तपुर स्थापना…
खाद्यान्न र औषधीजन्य सामग्रीमा भ्रष्टाचार गर्नेलाई पद्मुक्त गर्न सांसद सुवालको माग
भक्तपुर, चैत्र २३ गते मानिसबाट मानिसमा सजिलै सर्ने कोरना भाइरसबाट सुरक्षित हुने उत्तम उपाय घरभित्रै बस्ने हो भन्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं…
कोरना भाइरसको रेड जोनमा १५० जना पुग्यो, मोबाइल नम्बर समेत नमिल्दा नियमनमा समस्या
काठमाण्डौं, चैत्र २३ गते कोरना भाइरसको स्वमूल्यांकन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मोबाइल एप र बेव साईटमा आज २४ जना रेड जोनमा थपिएसँगै रेड जोनमा…














