अबैध माटो र काठ ल्याउने ३ जना प्रहरी नियन्त्रण्मा
भक्तपुर, असार १५ गते
अबैध रुपमा माटो उत्खनन् गर्ने जे.सि.बि सहित अबैध काठको गाडी भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ४ खोरियाबाट अनुमति विना माटो उत्खनन् गरिरहेको बा ३ क ३५२६ को जे.सि.बि. र सोहि स्थानमा अबैध रुपमा काठ ओसार प्रसार गरिरहेको बा ४ ख ९७९८ नं.को मिनि ट्रकलाई आईतबार चिलाउने काठको गोलिया भरि लोड गरेको सहित ३ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव प्रहरी उपरिक्षक प्रकाश जवेगुले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिन्धुलीस्थित दुधौली नगरपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ थली बस्ने वर्ष २४को कृष्ण बहादुर बि.क, चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित खोरिया बस्ने वर्ष ३१को रविन्द्र तामाङ र भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछे बस्ने वर्ष ४१को नारायणप्रसाद ग्वाछा रहेका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
2026-10-07 Comments Off on धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा भक्तपुर — ट्याक्सी चालकलाई धारीलो हतियार देखाएर नगद तथा...
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
2026-10-07 Comments Off on बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा भक्तपुर — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस...
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
2026-10-07 Comments Off on सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता सूर्यविनायक, भक्तपुर — सूर्यविनायक...
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...














