एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर, जेष्ठ १० गते
भक्तपुर प्रहरीले एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खिटएको प्रहरी टोलीले भक्तपुर नगरपालिका वडा नं. २ व्यासीबाट सुमित त्यातलाई पक्राउ गरिएको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले जनाएको छ ।
वर्ष २०का त्यातको साथबाट ३०३ राईफलको १ थान गोली र लागू औषध ट्रामाडोल १ पत्ता (१० चक्की) बरामद गर्नु साथै निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी जबेगुले जनाएको छ । त्यातलाई विशेष सूचनाको आधारमा आज दिउँसो सवा एक बजे पक्राउ गरिएको हो ।
Featured Posts – Style 1
नेपाल पत्रकार महासंघ काठमाको २५औँ साधारणसभा सम्पन्न
2026-05-24 Comments Off on नेपाल पत्रकार महासंघ काठमाको २५औँ साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासंघ काठमाको २५औँ साधारणसभा सम्पन्नकाठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५औँ साधारणसभा शनिबार नेपाल पत्रकार महासंघको केन्द्रीय...
एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-05-24 Comments Off on एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १० गतेभक्तपुर प्रहरीले एक राउण्ड गोली र लागू औषध सहित...
कवि प्रदिप रत्न शाक्यकाे एकल कविता वाचन कार्यक्रम ।
2026-05-24 Comments Off on कवि प्रदिप रत्न शाक्यकाे एकल कविता वाचन कार्यक्रम ।
कवि प्रदिप रत्न शाक्यकाे एकल कविता वाचन कार्यक्रम ।भक्तपुर,विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, भक्तपुरले हरेक महिना सञ्चालन गर्दै आईरहेकाे...
ख्वपकी पत्रकारिताकी छात्रालाई छात्रबृति अर्पण
2026-05-23 Comments Off on ख्वपकी पत्रकारिताकी छात्रालाई छात्रबृति अर्पण
ख्वपकी पत्रकारिताकी छात्रालाई छात्रबृति अर्पणकाभ्रे, जेठ ९ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताकी छात्रा योगिना श्रेष्ठलाई शव्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रबृति २०८३ समर्पण...
राष्ट्रिय कलाकारहरूको उपस्थितिले धार्मिक तथा सांस्कृतिक माहोल झन् आकर्षक बन्ने
2026-05-23 Comments Off on राष्ट्रिय कलाकारहरूको उपस्थितिले धार्मिक तथा सांस्कृतिक माहोल झन् आकर्षक बन्ने
राष्ट्रिय कलाकारहरूको उपस्थितिले धार्मिक तथा सांस्कृतिक माहोल झन् आकर्षक बन्ने गोरखा, पालुङटार ।पालुङटार नगरपालिकाको आयोजनामा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा...













