भक्तपुर प्रहरीले लागु औषधी सहित मानिसलाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित सरस्वती खेलमा लागू औषध लिई हिडिरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले. ११ प. ५६८० नं. र बा. ८९ प. ६६९७ नं. को मोटरसाइकल सहित ८.५५ ग्राम लागू औषध ब्राउन सुगरको साथमा २ जनालाई पक्राउ गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जनाएको छ । पक्राउ परेका ति व्यक्तिहरु एपर प्रहरी वृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान भईरहेको उहाँले जनाएको छ ।
लागु औषधसहित पक्राउ परेको व्यक्तिहरु
१. जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु बस्ने वर्ष ३२ को केदार कठायत । (निजको साथबाट ८.३१० ग्राम ब्राउन सुगर बरामद गरिएको ।)
२. जिल्ला सिराहा बरियारपट्टी गाँउपालिका वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ बस्ने वर्ष २१ को ओम शंकर सिंह । (निजको साथबाट ०.२४० ग्राम ब्राउन सुगर बरामद गरिएको ।)
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...














