भक्तपुर निर्वाचन क्षेत्र नं. २मा ७३.२१ प्रतिशत मतदान
भक्तपुर, फागुण २२ गते
भक्तपुर निर्वाचन क्षेत्र नं. २मा रहेका ९८हजार ३ सय ५६ मतदाताहरु मध्ये ३५३७० पुरुष र ३६६३४ महिला र अन्य १ गरी ७२००५ मतदान भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । यो खसेको मतको ७३.२१ मत रहेको सो कार्यालयले जनाएको छ । मतदान भएको संख्या यकिन गरी सर्वदलिय बैठक पछि मतगणना पनि सुरु भएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा
2026-11-04 Comments Off on दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा
दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा न्याय घर र नयाँ नेपाल सामाजिक संस्थाको...
४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कार
2026-11-04 Comments Off on ४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कार
४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कारभक्तपुर । ४६ औं नेपाल भाषा साहित्य तःमुज्यामा प्रस्तुत...
स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण
2026-11-04 Comments Off on स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण
स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण भक्तपुर, कात्तिक — आधुनिक प्रविधिको प्रयोगमार्फत पत्रकारितालाई थप प्रभावकारी र गतिशील बनाउने...
दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार ।
2026-11-04 Comments Off on दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार ।
दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार । कात्तिक १८...
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
2026-11-04 Comments Off on एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्मशुष्मा वोस्तीस्याङ्जा, १८ कात्तिकविश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ...













