जुवा (तास)खेल्ने खेलाउने पक्राउ
भक्तपुर
महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा(तास) खेल्ने र खेलाउने समूहलाई पक्राउ गरेको छ । मध्यपुर थिमीस्थित मझेरी क्याफेमा जुवा(तास) खेल्ने खेलाउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा १६ जना मानिसहरुलाई नियन्त्रणमा लिएका हुन । नियन्त्रणमा आएका ति १६ जनासँगै नेपाली रु.२लाख ४२ हजार ८ सय ५० र भारतीय नगद रु. ४८ हजार ५ सय र १६ बुक तास समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
2026-11-04 Comments Off on एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्मशुष्मा वोस्तीस्याङ्जा, १८ कात्तिकविश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ...
सहिदको सपना पूरा गर्न मधेशमा नयाँ राजनीतिक नेतृत्व आवश्यक : वीरगञ्जमा बहस
2026-11-04 Comments Off on सहिदको सपना पूरा गर्न मधेशमा नयाँ राजनीतिक नेतृत्व आवश्यक : वीरगञ्जमा बहस
सहिदको सपना पूरा गर्न मधेशमा नयाँ राजनीतिक नेतृत्व आवश्यक : वीरगञ्जमा बहस वीरगञ्ज । मधेशी दल तथा नेताहरूको समीक्षा पछिल्लो...
भक्तपुरमा फैसला कार्यान्वयनका फरार ६ जना पक्राउ, जिल्ला अदालतमा पेस
2026-11-04 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनका फरार ६ जना पक्राउ, जिल्ला अदालतमा पेस
भक्तपुरमा फैसला कार्यान्वयनका फरार ६ जना पक्राउ, जिल्ला अदालतमा पेस भक्तपुर, १८ कात्तिक २०८३ महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त...
फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम
2026-11-03 Comments Off on फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम
फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम भक्तपुर विगत ५० वर्षदेखि फ्रान्समा बस्दै...
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल
2026-11-03 Comments Off on भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल भक्तपुर, १७ कात्तिक काठमाडौँ उपत्यकाको दिनानुदिन जटिल बन्दै गएको ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन समाधान...














