भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य उपचार तथा परिक्षण सुरु गर्ने तयारी
भक्तपुर, फाल्गुण १९ गते
भक्तपुर अस्पतालले बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य उपचार तथा परिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । अस्पतालको सेवा विस्तारका सम्बन्धमा आज अस्पतालले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेसु डाक्टर सुमित्रा गौतमले आईतबार देखि मुख्यमन्त्री जनता स्वास्थ्य जाँच तथा परिक्षण कार्यक्रम सुरु गर्ने भएको जनाएका हुन । अस्पतालबाट उत्पन्न हुने फोहरलाई समेत मोहर बनाएर अस्पतालको सेवा सुविधाहरु ब्यवस्थित गर्दै आएको भन्दै उहाँले १०१ कर्मचारी अस्पतालको अन्तरिक श्रोतबाटै पाल्न सक्षम भएको बताउनु भयो ।
२०९ शेय्या क्षमताको भक्तपुर अस्पतालले बिगतमा रिफरसेन्टरको रुपमा परिचित रहे पनि हाल विशेषज्ञ अस्पतालको रुपमा २४ सैं घण्टा सेवा दिने गरी व्यवस्थापनको तयारीमा रहेको उहाँले बताए भने सहभागि पत्रकारहरुले विस्तारै सक्षम हुँदै आएकोमा सुखी ब्यक्त गर्दै जनताको स्वास्थ्य सेवामा भेडभाव नहुने गरी अन्य अस्पतालहरुको तुलनामा भक्तपुर अस्पताल अझै सक्षम हुनुपर्नेमा जोड दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमन कायष्ठले भक्तपुर अस्पताललाई भक्तपुरवासीको लागि मात्र नभई देशवासीको स्वास्थ्य उपचारका लागि सक्षम बनाउन लागि पर्ने कुरा बताए ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...











