भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य उपचार तथा परिक्षण सुरु गर्ने तयारी
भक्तपुर, फाल्गुण १९ गते
भक्तपुर अस्पतालले बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य उपचार तथा परिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । अस्पतालको सेवा विस्तारका सम्बन्धमा आज अस्पतालले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेसु डाक्टर सुमित्रा गौतमले आईतबार देखि मुख्यमन्त्री जनता स्वास्थ्य जाँच तथा परिक्षण कार्यक्रम सुरु गर्ने भएको जनाएका हुन । अस्पतालबाट उत्पन्न हुने फोहरलाई समेत मोहर बनाएर अस्पतालको सेवा सुविधाहरु ब्यवस्थित गर्दै आएको भन्दै उहाँले १०१ कर्मचारी अस्पतालको अन्तरिक श्रोतबाटै पाल्न सक्षम भएको बताउनु भयो ।
२०९ शेय्या क्षमताको भक्तपुर अस्पतालले बिगतमा रिफरसेन्टरको रुपमा परिचित रहे पनि हाल विशेषज्ञ अस्पतालको रुपमा २४ सैं घण्टा सेवा दिने गरी व्यवस्थापनको तयारीमा रहेको उहाँले बताए भने सहभागि पत्रकारहरुले विस्तारै सक्षम हुँदै आएकोमा सुखी ब्यक्त गर्दै जनताको स्वास्थ्य सेवामा भेडभाव नहुने गरी अन्य अस्पतालहरुको तुलनामा भक्तपुर अस्पताल अझै सक्षम हुनुपर्नेमा जोड दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमन कायष्ठले भक्तपुर अस्पताललाई भक्तपुरवासीको लागि मात्र नभई देशवासीको स्वास्थ्य उपचारका लागि सक्षम बनाउन लागि पर्ने कुरा बताए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
2026-10-25 Comments Off on भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको मागभक्तपुर । भक्तपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै तीन पत्रकार...
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...











