भक्तपुर प्रहरीद्वारा गाँजा सहित २ जना पक्राउ
भक्तपुर, श्रावण ३१ गते
भक्तपुर प्रहरीले लागु औषध गाँजा सहित २ जनालाई शनिबार पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी दिपककुमार कार्कीका अनुसार १४ के।जी। गाँजा सहित मोटरसाईकल र २ जना मानिसहरुलाई प्रहरीले च्याम्हासिंहबाट नियन्त्रणमा लिएको हो । बनेपाबाट च्याम्हासिंहतर्फ आउँदै गरेको बा।प्र।०२(०६१ प ९५६९ नं। को मोटरसाईकललाई प्रहरी टोलीले चेकजाँच गर्दा तीनीहरुलाई नियन्त्रणमा लिएका हुन । पक्राउ परेकाहरुलाई भक्तपुर जिल्ला अदालतबाट ५ दिनको अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
2026-10-07 Comments Off on धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा भक्तपुर — ट्याक्सी चालकलाई धारीलो हतियार देखाएर नगद तथा...
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
2026-10-07 Comments Off on बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा भक्तपुर — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस...
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
2026-10-07 Comments Off on सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता सूर्यविनायक, भक्तपुर — सूर्यविनायक...
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...














