भक्तपुर नगरस्तरीय टिटि प्रतियोगिता हुने
भक्तपुर, पुस २५ गते
लोकेश्वर साकोसले भक्तपुर नगरस्तरीय अन्तर सहकारी, विद्यालय, कलेज, टिम र क्लव टेबल टेनिस प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । पुस २६ र २७ गते बेखाल टेबल टेनिस कभर्ड हल भनपा १०मा सो प्रतियोगिता आयोजना हुने आयोजक समितिका अध्यक्ष राजन जतिले जनाएको छ ।
प्रतियोगितामा ब्बाईज सिंगल कक्षा ७ सम्म, गल्स सिंगल कक्षा १० सम्मका, ब्बाईज सिंगल कक्षा ८ देखि १० सम्म तथा मास्तर सिंगल ३५ वर्षमाथिका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
Featured Posts – Style 1
सफल महिला उद्यमी एवं समाजसेवी सुकुपायो (मानन्धर) को निधनप्रति विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूद्वारा गहिरो दुःख व्यक्त ।
2026-07-29 Comments Off on सफल महिला उद्यमी एवं समाजसेवी सुकुपायो (मानन्धर) को निधनप्रति विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूद्वारा गहिरो दुःख व्यक्त ।
सफल महिला उद्यमी एवं समाजसेवीसुकुपायो (मानन्धर) को निधनप्रति विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूद्वारा गहिरो दुःख व्यक्त ।भक्तपुर — भक्तपुरका प्रतिष्ठित...
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
2026-07-28 Comments Off on बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्नचौतारा, साउन ९ । सिन्धुपाल्चोक जिल्ला चौतारा...
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
2026-07-28 Comments Off on बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिकमहिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य काठमाडौं । स्वास्थ्यप्रति...
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
2026-07-28 Comments Off on कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न १४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’...
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
2026-07-28 Comments Off on स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायोचापाकोट (पोखरा) ः स्वतन्त्र पत्रकार संघले सदस्यता खुलाएको छ । पर्यटकीय राजधानी पोखराको चापाकोटमा आइतबार सम्पन्न...













