पुस २७ गते, दोस्रो जेष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने

पुस २७ गते दोस्रो जेष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने
भक्तपुर, पुस २५ गते
श्री वाकुपति चाँगुनारायण मन्दिर परिसर सहयोग समिति तौलाछेंले दोस्रो जेष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पुस २७ गते वाकुपति चाँगुनारायण मन्दिर परिसरमा आयोजना हुने सो प्रतियोगितामा भाग लिने खेलाडी ६० वर्ष नाघेको जेष्ठ नागरिक हुने आयोजक समितिका रविन्द्र कुसीले जनाएको छ ।