भक्तपुर प्रहरीले अपरहरण तथा शरिर बन्धक कसुरका प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान विभागको प्रहरी हो भनि होटलमा लगि डर, धम्की दिई अपहरण तथा शरिर बन्धक गरेको कसुरमा ५३ वर्षका दिपक खड्कालाई भक्तपुर प्रहरीले पक्राउ गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले जनाएको छ । सूचना अधिकारी जवेगुका अनुसार गत माघ २८ गते सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित वर्ष ४७को पूर्णबहादुर थापाको घरगई म अनुसन्धान विभागको प्रहरी हो भनि होटलमा लगि डर, धाक धम्की दिई अपहरण तथा शरिर बन्धक गरेको कसुरमा मकवानपुर गढी गाउँपालिका वडा नं. ५ बस्ने खड्कालाई काठमाण्डौ महानगरपालिका वडा न.ं ८ गौशालाबाट बिहिबार पक्राउ गरेको जनाएको छ । प्रहरी परिसर भक्तपुरबाट खटिई गएको प्रहरी टोलीद्वारा खड्कालाई नियन्त्रण्मा लिई अपहरण तथा शरिर बन्धक कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
2026-10-05 Comments Off on महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकताभक्तपुर, असोज १८ भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको...
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
2026-10-05 Comments Off on भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा काठमाडौं । भू- माफिया ठण्डिराज...
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
2026-10-05 Comments Off on १५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्नभक्तपुर, १७ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करसहित १५ प्रतिशत...
‘वातावरण : सङ्कट र समाधान’मा अमेरिका बढी दोषी !
2026-10-04 Comments Off on ‘वातावरण : सङ्कट र समाधान’मा अमेरिका बढी दोषी !
‘वातावरण : सङ्कट र समाधान’मा अमेरिका बढी दोषी !भक्तपुर, असोज १८ गते । प्राध्यापक समाज नेपाल, केन्द्रीय समितिले भक्तपुरमा आज...
श्री बाराही साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न ।
2026-10-03 Comments Off on श्री बाराही साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न ।
श्री बाराही साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न ।भक्तपुर । मिति २०८३ आश्विन १७ गते । श्री बाराही बचत...














