Day: January 23, 2025
आज, नेमकिपाको ५१ औं स्थापना दिवस
आज नेमकिपाको ५१ औं स्थापना दिवस नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा कीर्तिपुरमा आज विचार गोष्ठी आयोजना गरेको छ । पार्टीको इतिहास…
सांसद प्रेम सुवालद्वारा बेखाल स्वास्थ्य सेवा केन्द्र उद्घाटन
सांसद प्रेम सुवालद्वारा बेखाल स्वास्थ्य सेवा केन्द्र उद्घाटनभक्तपुर । २०८१ माघ १०नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं….
सवारी दुर्घटनामा राईको मृत्यु
सवारी दुर्घटनामा राईको मृत्युभक्तपुर, माघ १०गतेगत सोमबार मध्यपुर थिमीको दिव्यश्वरीस्थित क्षमावती ग्रुप कम्पनी आगाडी भएको सवारी दुर्घटनामा घाईतेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय…
अमेरिका भ्रमणमा रहेका सांसद एकनाथ ढकालद्वारा सयुक्तराष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट
अमेरिका भ्रमणमा रहेका सांसद एकनाथ ढकालद्वारा सयुक्तराष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेटन्यूयोर्क । मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका…
“सम्झनामातारादेवी” सम्मानरसंगीतसमारोह
“सम्झनामा तारा देवी” सम्मान र संगीत समारोह स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ।उनको १९औैं पुण्यतिथिमा …









