भक्तपुर क्यान्सर अस्पतालमा सिटी स्क्यान र मोडुलर ओटीको उद्घाटन हुने
भक्तपुर, भाद्र
भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक सिटि स्क्यान मेसिनबाट उपचार सुरु गर्ने भएको छ । अस्पतालले बुधबार सो मेसिनको उद्घाटन तथा अस्तान्तरण पश्चात सेवा सुरु गर्ने तयारी थालेको छ । अस्पतालले दिएको जानकारी अनुसार Bhabhatron Radiotherapy with simulator machine, 256 Slice रCT Scan Machine / Modular OT को एकै साथ सेवा सुरु गर्ने तयारी गरेको हो । क्यान्सर रोगको उपचारको सेवा विस्तार र थप व्यवस्थित गर्नकालागि सो उपकरणको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वुधबार अस्पतालमा आयोजना हुने एक कार्यक्रम बीच उद्घाटन गर्ने भएका हुन । भारतीय राजदुत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट शिर्षकबाट स्थापना भएको सो उपकरणको उद्घाटनसँगै अस्पतालका नि. कार्यकारी निर्देशक डा.उज्जवल चालिसे समक्ष हस्तान्तरण हुने अस्पतालका व्यवस्थापक राजाराम तजलेले जनाएको छ । भक्तपुर क्षेत्र नं. १का सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, भारतीय राजदूत नवीन श्रीवास्तवको आतिथ्यतामा समेत आयोजना हुने सो उद्घाटन कार्यक्रममा रेडियोथोरापि सेवा लिइरहेका सेवाग्राहीको तपर्फबाट रेणुका सुवेदीले पनि कार्यक्रममा बोल्ने छन् ।
देशका विभिन्न क्षेत्रबाट क्यान्सर रोगको परिक्षण र उपचारकालागि भक्तपुर क्यान्सर अस्पताल आउने विरामीका लागि सो उपकरणबाट सेवा प्रारम्भ भएपछि थप सहज हुने अस्पतालले जनाएको छ ।
Featured Posts – Style 1
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...














