Month: July 2024
पहिरोमा परि २४ घण्टामा १५ जना र अहिलेसम्म १०३ जनाको मृत्यु
पहिरोमा परि २४ घण्टामा १५ जना र अहिलेसम्म १०३ जनाको मृत्यु२४ घण्टामा नेपालमा पहिरोमाा परेर १५ जनाको मृत्यु भएको छ । आज सिंहदरबारमा बसेको विपद्…
त्रिशुलीमा विहानैदेखि हराइरहेका बसको खोजी जारी ।।
त्रिशुलीमा विहानैदेखि हराइरहेका बसको खोजी जारी ।।नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा खसेका दुईवटा बसको खोजी कार्य चलिरहेको छ । सशस्त्र…
संसदलाई प्राज्ञिक ठल्लो बनाउनुपर्नेमा सांसद सुवालको जोड
संसदलाई प्राज्ञिक ठल्लो बनाउनुपर्नेमा सांसद सुवालको जोडकाठमाण्डौ, असार २८ गतेराजनैतिक दल दर्शन बर्ग आधारमा सञ्चालन हुने हो भन्दै नेमकिपा सचिव एवं संघिय सांसद प्रेम सुवालले…
प्रधानमन्त्री प्रचण्ड पदमुक्त, नयाँ सरकार गठन प्रक्रिया सुरु ।।
प्रधानमन्त्री प्रचण्ड पदमुक्त, नयाँ सरकार गठन प्रक्रिया सुरु ।।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको हो…
नेपाली सेनाका १०१ किशोरी दीक्षित, सेना बलियो भए देश बलियो हन्छ ः सहायकरथी कार्की
नेपाली सेनाका १०१ किशोरी दीक्षित, सेना बलियो भए देश बलियो हन्छ ः सहायकरथी कार्कीरमेश गिरीभक्तपुर, २६ असार । सूर्यविनायकस्थित नेपाली सेनाको श्री इन्द्र बक्स गणमा…
नेपो, सिटिएल र जेज औषाधि कारखानाहरुमा अनुगमन
नेपो, सिटिएल र जेज औषाधि कारखानाहरुमा अनुगमन भक्तपुर, २६ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा औषाधि कारखानाहरु र नेपो टेक्सटाइलमा बुधबार…
औषाधि कारखानाहरुमा अनुगमन
औषाधि कारखानाहरुमा अनुगमन भक्तपुर, २५ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा औषाधि कारखानाहरु मंगलबार अनुगमन गरियो । अनुगमनमा औषाधि उद्योगमा सम्बन्धित…
राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक तीन दिवसीय सेमिनार हुने
राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक तीन दिवसीय सेमिनार हुनेराष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखियुवा केन्द्रीत तीन दिवसीय सेमिनार पीस एम्बेसी भवनमा…
लोकेश्वर साकोसमा Bold Text Writing तालिम शुभारम्भ
लोकेश्वर साकोसमा Bold Text Writing तालिम शुभारम्भलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा द्ययमि त्भहत ध्चष्तष्लन तालिम शुभारम्भ भएको…
“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,
“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ?कसको षड्यन्त्रमा फसेको छ,…














