Month: April 2024
गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न
गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न भएको…
पीपिआरसँग मिल्ने रोगबाट ५वटा बाख्रको मृत्यु २५ घाइते
पीपिआरसँग मिल्ने रोगबाट ५वटा बाख्रको मृत्यु २५ घाइतेभक्तपुर, बैशाखा १० गतेदुवाकोट भक्तपुरको एक कृषि तथा पशुपन्छि र्फाममा पीपिआरसँग मिल्डो जुल्डो रोगको कारण ५ वटा बाख्राको…
झौखेल र चाँगुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन ।
झौखेल र चाँगुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन ।९ बैशाख, २०८१भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक…
सवारी दुर्घटना न्यूनिकरणकालागि सडकमै लाइसेन्सको परीक्षा लिनुपर्ने
सवारी दुर्घटना न्यूनिकरणकालागि सडकमै लाइसेन्सको परीक्षा लिनुपर्नेभक्तपुर, बैशाख ९ गतेसडक दुर्घटना न्यूनिकरणकालागि सवारी चालक अनुमति पत्र को परीक्षा सडकमै लिनुपर्ने अवस्था आएको भन्दै काठमाण्डौ उपत्यका…
चितिवाले चिथोर्दा बालिका घाइते
चितिवाले चिथोर्दा बालिका घाइतेबैशाख ८ गते, भक्तपुरचितुवाले चिथोरेर एक बालिका घाईते भएकी छिन । चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित साङ दहमा पढ्न बसेकी बालिकालाई…
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
मोटरसाईकल दुर्घटनामा एकको मृत्युबैशाख ८ गते, भक्तपुरसवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो कमलविनाकयमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको महानगरीय…
न्यायपालिकाले गरेका उत्कृष्ट निणर्यहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान प्राप्त गर्न सक्छ’- सुनिल प्रजापति,प्रमुख भक्तपुर नगरपालिका
न्यायपालिकाले गरेका उत्कृष्ट निणर्यहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान प्राप्त गर्न सक्छ’- सुनिल प्रजापति,प्रमुख भक्तपुर नगरपालिकासम्माननीय प्रधान न्यायाधिसज्यू, सर्बोच्च अदालतका माननीय न्यायाधिसज्यूहरु,साँस्कृतिक…
भक्तपुर जिल्ला अदालतको नवनिर्मित भवन समुद्घाटन
भक्तपुर जिल्ला अदालतको नवनिर्मित भवन समुद्घाटनभक्तपुर । २०८१ वैशाख ८ गते, शनिबारसम्माननीय प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भक्तपुर जिल्ला अदालतको नवनिर्मित भवन आज एक कार्यक्रमबीच समुद्घाटन गर्नुभएको…
४२ औं सम्पदा दिवसको अवसरमा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा “सय वर्षपछिको भक्तपुर” पुस्तकको भूमिकाबारे अन्तरक्रिया तथा प्रबचन कार्यक्रम सम्पन्न
४२ औं सम्पदा दिवसको अवसरमा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा “सय वर्षपछिको भक्तपुर” पुस्तकको भूमिकाबारे अन्तरक्रिया तथा प्रबचन कार्यक्रम सम्पन्नभक्तपुर, २०८१ बैशाख ६ गते बिहीबार…
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सव सम्पन्नललितपुर, २०८१ बैशाख ५ गते बुधबार ।काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोडैको १९ औं वार्षिकोत्सव प्रमुख अतिथि खानेपानी…














