मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
बैशाख ८ गते, भक्तपुर
सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो कमलविनाकयमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ । आज दिउँसो खरिपाटीबाट कमलविनायक तर्फ आउँदै गरेको बा.प्र. ०२ ०२४ प १४०१ नं.को मोटरसाईकल आफै अनिन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि बसि आएका ४० वर्षिय रामराज राई घाईते भएको र घाईते राईको मध्यपुर अस्पतालमा उपचारकोक्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो । राईको मृत्युपछि मोटरसाइकल चालक अबिन कुमार सार्कीलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी राजन कार्कीले जनाएको छ ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...













