ग्यांस लिग भई आगलागीबाट घाईटे भएका सार्कीको मृत्यु

ग्यांस लिग भई आगलागीबाट घाईटे भएका सार्कीको मृत्यु

भक्तपुर, असार १६ गते
ग्यांस लिग भई आगलागीबाट घाईटे भएका रामकुमार सार्कीको मृत्यु उपचारकाक्रममा मृत्यु भएको छ । गत असार १ गते सार्कीको आफ्नै घरमा चिया पकाउने क्रममा ग्यांस लिग भई आगलागी हुँदा जलेर गम्भिर घाइते भएका सार्कीको कीर्तिपुर बर्न अस्पताल काठमाण्डौमा उपचारकाक्रमा हिजो मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्र.ना.उ. वसन्त पाठकले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे निवासी सार्की ३३ वर्षका थिए ।