अपांगता भएकाहरुकाका लागि भक्तपुरमा नमूना मतदान कार्यक्रम आयोजना
भक्तपुर, बैशाख २२ गते
सुरेशप्रसाद सायंजू । रेडियोजनसञ्चार
आसन्न निर्वाचनलाई लक्षित गरी भक्तपुरमा मतदाता शिक्षा र नमूना मतदान सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । भक्तपुर जिल्लामा रहेका अपांगता भएका व्यक्तिहरुलाई सहजरुपमा मतदान प्रकृयामा सहभागि राउन सो अभिमुखिकरण गरेको आयोजक समिति अपांग महिला महासंघ नेपालले जनाएको छ । सो अवसरमा सहभागि अपांगता भएका मतदाताहरुले आफूहरुको मतदान गर्ने अधिकारलाई सुरक्षित गर्न अपांग मैत्री मतादान केन्द्र, मतदानको गोप्यता हुने गरी मतदान सहयोगि हुनुपर्नेमा जोड दिएका छन् । आफ्नै परिवारको सदस्यको सहयोगमा मात्र मतदान गर्नुपर्ने दृष्टिविहिनहरुको समस्यालाई यस वर्षको निर्वाचनले सम्बोधन गरी जो सुकै सहयोगी मार्फत मतदान गराउने प्रकृया मिलाउनुपर्नेमा जोड दिएका छन् । यूएनडिपी नेपालको सहकार्यमा आयोजित सो अवसरमा नमूना मतदान कार्यक्रम पनि आयोजना गरेको थियो । सो मतदान कार्यक्रमले आसन्न निर्वाचनमा ढुक्क भएर मतदान गर्न सकिने भएको सहभागिहरुले जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













