Month: April 2022
भक्तपुर चेम्बर अफ कमर्सलाई कदर सम्मान ।
भक्तपुर चेम्बर अफ कमर्सलाई कदर सम्मान । भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रुपमा कदर सम्मान प्राप्त गरेको छ । मिति २०७८ चैत्र…
बिस्काबारे जात्राबारे सद्भाव ¥याली तथा सचेतना कार्यक्रम सम्पन्न
बिस्काबारे जात्राबारे सद्भाव ¥याली तथा सचेतना कार्यक्रम सम्पन्न २०७८ चैत्त २७ गते, आइतबार २०७८ चैत्त २७ गतेबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा…
भक्तपुरका ८६ हजार बालबालिकालाई टाइफाइड विरुधको खोप दिने
भक्तपुरका ८६ हजार बालबालिकालाई टाइफाइड विरुधको खोप दिने भक्तपुर, चैत्र २५ गते १५ महिना देखि १५ वर्षका बालबालिकाका लागि आज देखि जारी टाइफाइड विरुद्धको खोप…
भक्तपुर नगरपालिकामा आजदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु
भक्तपुर नगरपालिकामा आजदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु २०७८ चैत्र २५ गते, शुक्रबार भक्तपुर नगरपालिकामा आजदेखि टाइफाइड रोगविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ ।…
मानन्धर समुदायको ब्यापार व्यवसाय प्रवर्धनका लागि गोष्ठी आयोजना
मानन्धर समुदायको ब्यापार व्यवसाय प्रवर्धनका लागि गोष्ठी आयोजना भक्तपुर, चैत्र २५गते नयाँ वर्ष तथा विस्का जात्रा २०७९ को अवसरमा शुभकामना आदानप्रदान गर्दै मोर्डन युथ फोर…
भक्तपुरका निवृत शिक्षक शिक्षिकाहरु सम्मानित
भक्तपुरका निवृत शिक्षक शिक्षिकाहरु सम्मानित भक्तपुर । सेवा निवृत समाज भक्तपुरको अर्धवार्षिक बुलेटिन शैक्षिक अनुभबको नयाँं अंक १० विमोचन गरिएको छ । सेवा निबृत शिक्षक…
तालाक्वमा नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवादज्ञापन कार्यक्रम
तालाक्वमा नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवादज्ञापन कार्यक्रम २०७८ चैत्र २४ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले आफ्नो घोषणापत्रअनुसार…
भक्तपुर बचतद्वारा १५ दिने मोटर ड्राइभिङ तालिम सुरु
भक्तपुर बचतद्वारा १५ दिने मोटर ड्राइभिङ तालिम सुरु भतmपुर ,२४ चैत । भतmपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा भेलुखेल कालाचा…











