देशभर थपिए २ सय ९३ नयाँ सङ्क्रमित, २ सय ६३ जना स्वस्थ ।
नेपालमा थप २ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ११ हजार ६ सय २६ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ५ सय १० आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ६ सय ६४ र एन्टिजेन विधिबाट ९६ हजार ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ सय ६३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख ९ हजार ९ सय २२ पुगेको छ ।
यस्तै गत २४ घन्ठामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ६१ रहेको छ ।
Featured Posts – Style 1
पुरुषोतम महिनाको अवसरमा लक्ष्मीनरसिंहमा एक महिने रुद्राभिषेक सुरु
2026-05-17 Comments Off on पुरुषोतम महिनाको अवसरमा लक्ष्मीनरसिंहमा एक महिने रुद्राभिषेक सुरु
पुरुषोतम महिनाको अवसरमा लक्ष्मीनरसिंहमा एक महिने रुद्राभिषेक सुरुभक्तपुर, जेष्ठ ३ गतेआजबाट एक महिने पुरुषोतम महिना सुरु भएको छ । चन्द्रमास...
नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
2026-05-17 Comments Off on नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भक्तपुर, जेठ २ २०८३ एभरेस्ट स्कुल ले शैक्षिक सत्र २०८३ मा...
चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन!
2026-05-17 Comments Off on चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन!
सिर्जनाका अमर शिल्पी आदरणीय चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन! वरिष्ठ कलाकार मिथिला शर्माज्यूको अध्यक्षता तथा वरिष्ठ मुक्तककार उषा शेरचनज्यूको...
भक्तपुरको ऐतिहासिक कला, संस्कृति र रैथाने उत्पादनलाई प्रवर्द्धन गर्न सम्पदा यात्रा सम्पन्न
2026-05-17 Comments Off on भक्तपुरको ऐतिहासिक कला, संस्कृति र रैथाने उत्पादनलाई प्रवर्द्धन गर्न सम्पदा यात्रा सम्पन्न
भक्तपुरको ऐतिहासिक कला, संस्कृति र रैथाने उत्पादनलाई प्रवर्द्धन गर्न सम्पदा यात्रा सम्पन्न भक्तपुरको ऐतिहासिक कला, संस्कृति र रैथाने उत्पादनलाई प्रवर्द्धन...
भक्तपुर नगर अन्तर वडा नगरस्तरिय फुट्सल प्रतियोगिताको खेल तालिका सार्वजनिक |
2026-05-16 Comments Off on भक्तपुर नगर अन्तर वडा नगरस्तरिय फुट्सल प्रतियोगिताको खेल तालिका सार्वजनिक |
भक्तपुर नगर अन्तर वडा नगरस्तरिय फुट्सल प्रतियोगिताको खेल तालिका सार्वजनिक |भक्तपुर, जेष्ठ २ गतेभक्तपुर नगरपालिका अन्तर वडा नगरस्तरिय फुट्सल प्रतियोगिताको...













