काठमाडौं जिल्लामा आज रातिबाट सभासम्मेलन गर्न रोक ।
काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सव र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजराति १२ बजेदेखि लागु हुनेगरी अर्को आदेश नभएसम्मका लागि यो निर्णय गरेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।
कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ । नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहनने, यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने पनि आदेशमा भनिएको छ ।
Featured Posts – Style 1
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमालैजान मन्त्री चौधरीको निर्देशन
2024-05-16 Comments Off on समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमालैजान मन्त्री चौधरीको निर्देशन
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती...
नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा
2024-05-16 Comments Off on नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा
नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा जेठ ३, २०८० भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र...
जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने
2024-05-16 Comments Off on जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने
जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने काठमाडौं : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा...
आजाद माबिमा विद्यालय तहमा गणित बिषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था” बिषयक कार्यशाला गोष्ठी
2024-05-15 Comments Off on आजाद माबिमा विद्यालय तहमा गणित बिषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था” बिषयक कार्यशाला गोष्ठी
आजाद माबिमा विद्यालय तहमा गणित बिषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था” बिषयक कार्यशाला गोष्ठी भक्तपुर, जेठ १ । गणित...
पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सामुहिक प्रतिबद्धता
2024-05-15 Comments Off on पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सामुहिक प्रतिबद्धता
पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सामुहिक प्रतिबद्धतारमेश गिरीभक्तपुर, १ जेठ । समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना...