Month: August 2021
चोरी तथा लुटपाट गतिविधि नियन्त्रणका लागि ज्ञापन पत्र प्रस्तुत
चोरी तथा लुटपाट गतिविधि नियन्त्रणका लागि ज्ञापन पत्र प्रस्तुत भक्तपुर, भाद्र १५ गते विगत केही दिनदेखि बढन थालेको मोबाइल चोरी तथा लुटपाटका घटना नियन्त्रणका लागि…
अझै केहीदिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह ।
अझै केहीदिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह । मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।आजदेखि मौसम विस्तारै…
बाढी पहिरो : तीन हजार घर डुबानमा, ९०० मा क्षति
बाढी पहिरो : तीन हजार घर डुबानमा, ९०० मा क्षति यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान…
भनपा ७ मा भक्तपुर काण्डको विरोध एवं भन्र्सना कार्यक्रम आयोजना
भक्तपुर काण्डको विरोध एवं भन्र्सना कार्यक्रम २०७८ भदौ १२ गते शनिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा…
भक्तपुर नगरपालिका वडा नं. ३ वडा कार्यालय नवनिर्मित भावन उद्घाटन
भक्तपुर नगरपालिका वडा नं. ३ वडा कार्यालय नवनिर्मित भावन उद्घाटन २०७८ भदौ १२ गते, शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३…
भक्तपुर काण्ड: पञ्चायती फासीवादको सिलसिला
भक्तपुर काण्ड: पञ्चायती फासीवादको सिलसिला २०७८ भदौ ११ गते, शुक्रबार नेपाल मजदुर किासन पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र र पञ्चहरुबाट…
बजारमा अक्सिजन अभाव भएपनि ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट सहज वितरण
बजारमा अक्सिजन अभाव भएपनि ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट सहज वितरण भक्तपुर, भाद्र १० गते बजारमा अक्सिजनको अभाव भएपनि ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट सहजै अक्सिजन पाइरहेको…
आ.व. २०७८÷७९ का लागि वागीश्वरी मा.वि./कलेजकोे बजेट सार्वजनिक
आ.व. २०७८÷७९ का लागि वागीश्वरी मा.वि.÷कलेजकोे बजेट सार्वजनिक भक्तपुर÷१० भाद्र– ‘विद्यालय र कलेजको नयाँ बजेट आउँदा शिक्षक कर्मचारीको तलब कति बढ्यो ?, सुविधा कति बढ्यो…
वडा वडामा खोप केन्द्र यद्यपी चाप बढ्दो
वडा वडामा खोप केन्द्र यद्यपी चाप बढ्दो भक्तपुर, भाद्र ९ गते वडा वडामा कोरोना विरुद्धको खोप अभियान सञ्चानल भए पछि खोप लगाउन सजिलो महसुस गरेका…
बागीश्वरीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन
बागीश्वरीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन भक्तपुर÷९ भाद्र–वागीश्वरी माध्यमिक विद्यालयबाट शैक्षिक वर्ष २०७७ मा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको सम्मानमा बुधबार एक समारोहबीच बधाई…













