तःमुज्याको न्हुँ दया भिन्तुना अनलाइनबाट सुरु
भक्तपुर, कार्तिक ३० गते
जनता बाँचे, भाषा बाँच छ, भन्ने उद्घोषका साथ नेपाल भाषा साहित्य तःमुज्याले नेपाल सम्बत ११४१ नयाँ वर्षको अवसरमा अनलाईनबाट भिन्तुना कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष नेपाल सम्बतको पहिलोदिन भिन्तुना र्याली गर्दै आएको तःमुज्याले यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण अनलाईनबाटै भिन्तुना कार्यक्रम आयोजना गरेको हो ।
भाषासेवी जगतसुन्दर मल्ललाई स्मरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा नेपाल भाषा साहित्य तःमुज्याले अनलाईन भिन्तुना कार्यक्रम आयोजना गरेको हो ।
तःमुज्याका अध्यक्ष चन्द्रवहादुर उलकको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं साँसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, सृजना सैंजू, जनसाहित्य गोष्ठी काठमाण्डौका नारायण महर्जन, ललितपुरका महेन्द्र ब्रम्हाचार्य काभ्रेबाट डा. हरिप्रसाद मानन्धर लगायतका बक्ताहरुले कोरोना भाइरसको परिक्षण र उपचार सरकारले गर्नुपर्नेमा जोड दिन्दै शिक्षा र स्वास्थ्य निःशुल्क गरी समाजबाद उन्मुख कार्यबाट सरकारले हात झिक्दै गरेकोमा आपति जनाउँदै महामारी नियन्त्रणसँगसँगै सरकारको गलत कार्यको विरोध गर्दै जानुपर्नेमा जोड दिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...













