सुकुलढोकामा फलपूmल तथा खाद्य पसल अनुगमन
सुकुलढोकामा फलपूmल तथा खाद्य पसल अनुगमन भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोकामा फलपूmल तथा खाद्य पसलहरुमा बजार अनुगमन…
दुधपाटी र सल्लाघारीमा फलफूल तथा खाद्य पसल अनुगमन
दुधपाटी र सल्लाघारीमा फलफूल तथा खाद्य पसल अनुगमन भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटी र सल्लाघारीमा १३ वटा…
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरुप्रेस विज्ञप्तीमितिः जेठ २९, २०८२नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीको कलेजो…
भक्तपुर बचतमा साइबर अपराध सम्बन्धी अभिमुखीकरण
भक्तपुर बचतमा साइबर अपराध सम्बन्धी अभिमुखीकरणभक्तपुर, २९ जेठभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवा उपसमितिको आयोजनामा अनाधिकृत रुपमा इन्टरनेटबाट सूचना चोरी हुनबाट सजग र…
मातृभाषा पत्रकारिता विकासको लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने
मातृभाषा पत्रकारिता विकासको लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुनेजेठ २८ गते, केके मानन्धर ।दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन…
टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक
टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को…
Casino On Line Stranieri
Dove Giocare A Briscola Genova Questo non è mai successo poiché c’è una possibilità di 1 su 3,5 quintilioni per ottenere 20 su 20 in…
नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)
नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)२५ जेठ, काठमाडौंबालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा…
राष्ट्रिय खुल्ला बक्सिङ्ग प्रतियोगिता स्थगित
राष्ट्रिय खुल्ला बक्सिङ्ग प्रतियोगिता स्थगितभक्तपुर, २७ जेठ । स्व.प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला बक्सिङ्ग प्रतियोगिता नहुने बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरले…
सामुदायिक रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
सामुदायिक रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्नकाठमाण्डौ, जेष्ठ २७ गतेसामुदायिक रेडियो प्रसारक संघ नेपाल बागमती प्रदेश समितिले प्रदेशका सामुदायिक रेडियो प्रसारकहरुलाई दुईदिने क्षमता अभिवृद्धि तालिम दिएको…












