Posted in वातावरण समाचार स्वास्थ्य

चिसो र प्रदुषणका कारण स्वास्थ्य समस्या भएर अस्पताल पुग्नेहरूको सङ्ख्या बढ्दै ।

चिसो र प्रदुषणका कारण स्वास्थ्य समस्या भएर अस्पताल पुग्नेहरूको सङ्ख्या बढ्दै । जाडोयाम सुरु भएसँगै वायु प्रदुषणबढेको छ । चिसो मौसममा अन्य समयको भन्दा विभिन्न…

Continue Reading
Posted in पर्यटन/यात्रा समाचार

६ वर्षपछि फेरी पलायो तातोपानी कुण्ड ।

६ वर्षपछि फेरी पलायो तातोपानी कुण्ड । रसुुवा जिल्लाको प्रसिद्ध तातोपानी कुण्ड पुनः पलाएको छ । भुकम्पले सुकेको तातोपानी कुण्ड ६ वर्षपछि पलाएपछि सर्वसाधारण निकै…

Continue Reading
Posted in समाचार

यस वर्ष पनि रासायनिक मलको अभाव हुने ।

यस वर्ष पनि रासायनिक मलको अभाव हुने । काठमाडौँ, ५ मङ्सिर ९रासस० स् गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष…

Continue Reading
Posted in समाचार स्वास्थ्य

घरदैलो नर्सिङ सेवा सञ्चालनबारे अभिमुखीकरण कार्यक्रम ।

घरदैलो नर्सिङ सेवा सञ्चालनबारे अभिमुखीकरण कार्यक्रम । २०७८ मंसिर ५ गते, आइतबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको आयोजना…

Continue Reading
Posted in राजनीति समाचार

मानव अधिकार उल्लङ्घनका घटनामा सङ्लग्नलाई कारवाही गर्न मानवअधिकार आयोगको आग्रह ।

मानव अधिकार उल्लङ्घनका घटनामा सङ्लग्नलाई कारवाही गर्न मानवअधिकार आयोगको आग्रह । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका घटनामा सङ्लग्नलाई कारवाही गर्न अनुरोध गरेको छ…

Continue Reading
Posted in समाचार स्वास्थ्य

थप दुई सय ३८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु ।

थप दुई सय ३८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु । नेपालमा थप दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत…

Continue Reading
Posted in खेलकूद समाचार

‘ए’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेल हुँदै ।।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा…

Continue Reading
Posted in समाचार स्वास्थ्य

आजबाट सात ओटै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन सेवा विस्तार ।

सरकारले आजबाट सातै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन सेवा विस्तार गरेको छ । रेबिजविरुद्धको खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीतिका साथ आजबाट सातै प्रदेशमा…

Continue Reading
Posted in समाचार

घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने विषयमा वडाबासीहरुबीच छलफल

घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने विषयमा वडाबासीहरुबीच छलफल २०७८ मंसिर ४ गते, शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ३…

Continue Reading
Posted in अर्थ/वाणिज्य शिक्षा समाचार

वागीश्वरी मावि÷कलेज सञ्चिति कोषको पाँचौ साधारण सभा सम्पन्न ।

वागीश्वरी मावि÷कलेज सञ्चिति कोषको पाँचौ साधारण सभा सम्पन्न ।भक्तपुर, ४ मंसिर । वागीश्वरी माध्यमिक विद्यालय÷कलेज सञ्चिति कोषको पाचौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ…

Continue Reading