चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को मिति घोषणा
चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को मिति घोषणा काठमाडौं। २०८१ भदौ १८गते। नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र…
भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन
भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालनभक्तपुर ःभक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा मंगलबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ ।जिल्लाका उद्योगी, व्यवसायी तथा…
उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रद्वारा वीर अस्पतालसँग सम्झौता
उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रद्वारा वीर अस्पतालसँग सम्झौताकाठमाडौंः वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।गत भाद्र ५ गते स्वास्थ्य…
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार काठमाडौंः सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक…
‘तिज अन द वाल’ संस्कृति र साह सँगसँगै
तिज अन द वाल संस्कृति र साह सँगसँगैसर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बत बाट सफल आरोहण गरि विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनले…
चाँगुनारायण नगरपालिकाद्धारा एकल तथा असहाय ज्येष्ठ नागरिकहरुलाइ बुबाको मुख हेर्ने दिनका अवसरमा फलफुल लगायतका स्वास्थ्य सामग्री वितरण ।
चाँगुनारायण नगरपालिकाद्धारा एकल तथा असहाय ज्येष्ठ नागरिकहरुलाइ बुबाको मुख हेर्ने दिनका अवसरमा फलफुल लगायतका स्वास्थ्य सामग्री वितरण ।१७ भाद्र २०८१खरिपाटी, भक्तपुरचाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस…
गजल गोष्ठी गरी मनाइयो वागीश्वरीमा १५९ औ मोती जयन्ती
गजल गोष्ठी गरी मनाइयो वागीश्वरीमा १५९ औ मोती जयन्तीभक्तपुर, १७ भदौवागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेण्टको आयोजनामा युवाकवी मातीराम भट्टको १५९…
जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच
जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच काठमाडौं । एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको…
नारायण ज्ञवालीको “आँखामा कैलास अँजुलीमा मानस“ कृति सार्वजनिक
नारायण ज्ञवालीको “आँखामा कैलास अँजुलीमा मानस“ कृति सार्वजनिक काठमाडौँ ।दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा हालै राजधानीमा आयोजित एक समारोहमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा…
४४ औं तःमुज्याकालागि सञ्चार र प्रविधि समिति गठन
४४ औं तःमुज्याकालागि सञ्चार र प्रविधि समिति गठनभक्तपुर, भाद्र १६ गते४४ औं नेपाल भाषा साहित्य तःमूज्या व्यवस्थित रुपमा मनाउन प्राविधिक समिति र सञ्चार समन्वय समिति…














