सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको सत्रौं नगरसभा उद्घाटन
सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको सत्रौं नगरसभा उद्घाटनभक्तपुर । २०८१ पुस २६ गते, शुक्रबारनेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको…
भक्तपुर नगरपालिकाको १७ औं नगरसभासभाअध्यक्ष एवं प्रमुख श्री सुनिल प्रजापतिको मन्तव्य
भक्तपुर नगरपालिकाको १७ औं नगरसभासभाअध्यक्ष एवं प्रमुख श्री सुनिल प्रजापतिको मन्तव्यउपस्थित सभासदहरु,भक्तपुरका जनताबाट दोश्रो कार्यकालका लागि हामी निर्वाचित भएको अढाइ वर्ष बितिसकेको छ । यस…
ब्रह्मायणी सेवा क्याम्पमा सहभागीलाई प्रमाणपत्र वितरण
ब्रह्मायणी सेवा क्याम्पमा सहभागीलाई प्रमाणपत्र वितरणभक्तपुर ।विजया दशमीका दिन ब्रम्हायणी मन्दिरमा सेवा गर्ने स्काउटहरुलाई विहिवार प्रमाणपत्र वितरण गरिएको छ ।स्थानीय स्काउट प्रमुख तथा भक्तपुर नगर…
पुस २७ गते, दोस्रो जेष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने
पुस २७ गते दोस्रो जेष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुनेभक्तपुर, पुस २५ गतेश्री वाकुपति चाँगुनारायण मन्दिर परिसर सहयोग समिति तौलाछेंले दोस्रो जेष्ठ नागरिक कसिमला पाँय्…
भक्तपुर नगरस्तरीय टिटि प्रतियोगिता हुने
भक्तपुर नगरस्तरीय टिटि प्रतियोगिता हुनेभक्तपुर, पुस २५ गतेलोकेश्वर साकोसले भक्तपुर नगरस्तरीय अन्तर सहकारी, विद्यालय, कलेज, टिम र क्लव टेबल टेनिस प्रतियोगिता २०८१ आयोजना गर्ने भएको…
आत्महत्या रोकथामकालागि भक्तपुरमा कार्यदल गठन
आत्महत्या रोकथामकालागि भक्तपुरमा कार्यदल गठनभक्तपुर, पुस २५ गतेभक्तपुर । भक्तपुर जिल्लामा गत वर्ष ६६ आत्महत्याका घटना भएको उल्लेख गर्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले आत्महत्या रोकथाम तथा…
भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं साधारण सभाउदमी पनि इमान्दार र जवाफदेही हुनुपर्नेमा सांसद सुवालको जोड
भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं साधारण सभाउदमी पनि इमान्दार र जवाफदेही हुनुपर्नेमा सांसद सुवालको जोडभक्तपुर, पुस २४ गतेनेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद…
उपत्यकाको सुन्दर भविष्यको लागि स्थानीय बाहेकलाई घरजग्गा खरिद बिक्री बन्द गर्ने कानुनी व्यवस्था आवश्यकमा सरोकारवालाहरुको जोड
उपत्यकाको सुन्दर भविष्यको लागि स्थानीय बाहेकलाई घरजग्गा खरिद बिक्री बन्द गर्ने कानुनी व्यवस्था आवश्यकमा सरोकारवालाहरुको जोडकाठमाडौं । २०८१ पुस २३शहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा काठमाडौं…
भूकम्पमा परेर चीनमा ९५ जनाको मृत्यु, १३० जना घाइते ।।
भूकम्पमा परेर चीनमा ९५ जनाको मृत्यु, १३० जना घाइते ।।आज बिहान गएको भूकम्पमा परेर चीनमा ९५ जनाको मृत्यु भएको छ । १३० जना घाइते भएका…
भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक सधारण सभा भोली हुने
भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक सधारण सभा भोली हुनेभक्तपुर, पुस २३ गतेभक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक साधारण सभा भोली आयोजना हुने…













