राष्ट्रिय आविष्कार केन्द्रद्वारा २३ लाखमा संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत, स्वास्थ्य मन्त्रीद्वारा सहकार्य निरन्तर राख्ने प्रतिबद्धता
राष्ट्रिय आविष्कार केन्द्रद्वारा २३ लाखमा संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत, स्वास्थ्य मन्त्रीद्वारा सहकार्य निरन्तर राख्ने प्रतिबद्धताकाठमाडौंः राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका…
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन नाटकमय सर्वनाम : काठमाडौंदेखि ईटहरी हुँदै धनकुटासम्म इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल काठमाडौंदेखि धनकुटासम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका…
एलपी ग्यासमा कमिसन बढाएको प्रति उपभोक्त मञ्चले जनाए अपत्ति
एलपी ग्यासमा कमिसन बढाएको प्रति उपभोक्त मञ्चले जनाए अपत्तिकाठमाण्डौ, फाल्गुण २१ गतेउपभोक्ता मञ्च नेपालले एलपी ग्यासमा कमिसन बढाएको प्रति आपति जनाउँदै आज एक प्रेस विज्ञप्ति…
भक्तपुरको प्याखं चितवनमा देखाइने
भक्तपुर । एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी लासा नेपालको आयोजनामा फागुन २३ गते शुक्रबार चितवनमा महाआनन्द महोत्सव २०८१ हुने भएको छ । विश्वकर्मा भैल प्याखं…
रसुवामा फाल्गुण २४ गते मारुनी नाच प्रतियोगिता हुने
रसुवामा फाल्गुण २४ गते मारुनी नाच प्रतियोगिता हुनेरसुवा, फाल्गुण २१ गतेलोपोउन्मुख नेपालको परम्परागत एवं मौलिक नृत्य मारुनी मादलको तालसँगै रसुवामा नचाइने भएको छ । यही…
नेमकिपाको आठौं महाधिवेशनले विजुक्छेको अध्यक्षतामा २९ सदस्य नयाँ कार्य समिति एकमनले चयन
नेमकिपाको आठौं महाधिवेशनले विजुक्छेको अध्यक्षतामा २९ सदस्य नयाँ कार्य समिति एकमनले चयनभक्तपुर, फाल्गुण २०गतेनेपाल मजदुर किसान पार्टीको आठौं अधिवेशनबाट पार्टीका संस्थापक अध्यक्ष नारायणमान विजुक्छेको अध्यक्षतामा…
इन्टरनेसनल डाइरेक्टरमा ध्रुब थापाको मनोनयन, डिष्ट्रिक्ट ३२५ जे को गभर्नरमा मिलन बाबु मल्लको उम्मेदवारी
इन्टरनेसनल डाइरेक्टरमा ध्रुब थापाको मनोनयन, डिष्ट्रिक्ट ३२५ जे को गभर्नरमा मिलन बाबु मल्लको उम्मेदवारी डिष्ट्रिक्ट ३२५ जे मा बढ्यो तेस्रो कन्भेन्सन माहौल, गभर्नरमा मिलन बाबु…
गुरु गणेश साकोसको अर्ध वार्षिक समीक्षा एवं भ्रमण
काभ्रेपलाञ्चोक १७, फागुणश्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अर्ध वार्षिक समीक्षा तथा ज्येष्ठ सदस्य धार्मिक भ्रमण कार्यक्रम मूलखर्क भिमसेन मन्दिर, भुम्लु गाँउपालिकामा…
बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्नभक्तपुर ःलायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जीको मुख्य आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा आइतबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको…
वैदेशिक रोजगारीको पीडालाई उजागर गर्ने “प्रेम पूजा” सार्वजनिक ( भिडियो )
वैदेशिक रोजगारीको पीडालाई उजागर गर्ने “प्रेम पूजा” सार्वजनिक ( भिडियो ) स्वदेश फर्किन बाध्य युवाको कथा “प्रेम पूजा” सार्वजनिक ( भिडियो ) काठमाडौं – वैदेशिक…














