Category: खेलकूद
लोकेश्वर साकोसमा अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
लोकेश्वर साकोसमा अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भक्तपुर, पुस २८ गतेलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप…
अन्तराष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा भक्तपुरमा बक्सिङ्ग खेल प्रदर्शनी
अन्तराष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा भक्तपुरमा बक्सिङ्ग खेल प्रदर्शनीभक्तपुर, भाद्र १० गतेअन्तराष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा भक्तपुर बक्सिङ्ग संघले आज बक्सिङ्ग खेल प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको…
सबै खेललाई समान ढंगले विकास गर्नेः प्रमुख प्रजापति
सबै खेललाई समान ढंगले विकास गर्नेः प्रमुख प्रजापतिभक्तपुर, ३ भाद्र । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा “बधाई ज्ञापन कार्यक्रम–२०८०” भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख…
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि बक्सिङको तयारी सुरु
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि बक्सिङको तयारी सुरुकाठमाण्डौं, २७ साउन । बागमति प्रदेश बक्सिङ संघको दोश्रो पूर्ण कार्यसमितिको बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम २०८० प्रदेश खेलकुद…
विद्यार्थीलाई खेलसँगै पढाई पनि राम्रो बनाउने
विद्यार्थीलाई खेलसँगै पढाई पनि राम्रो बनाउनेभक्तपुर, श्रावण ७ गते खेल गतिविधिमा सक्रिय भएपछि पढाई बिग्रिन्छ भन्ने भन्यतालाई चिर्दै भक्तपुरका खेल प्रशिक्षकहरुले विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि…
भनपा १०द्वारा खेलाडी सम्मान
भनपा १०द्वारा खेलाडी सम्मानभक्तपुर, ६ साउन । भक्तपुर नगरपालिका १० नं वडा खेलकुद समितिको आयोजनामा खेलाडी तथा खेलकुद संघका पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना कार्यक्रम युवा…
एन्फा भक्तपुरको आधिकारिकता बारे ध्यानाकर्षण
एन्फा भक्तपुरको आधिकारिकता बारे ध्यानाकर्षण भक्तपुर, ५ श्रावण । भक्तपुर जिल्ला फुटबल संघ गौतम सुजखु अध्यक्ष रहेको संघ हुँदाहुँदै अनधिकृत जिल्ला फुटबल संघले बिना चलानी…
भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघको प्रथम अधिवेशन सम्पन्न
भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघको प्रथम अधिवेशन सम्पन्नखेलकूदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने अभिप्रायले नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगर तथा भक्तपुर जिल्ला खेलकूद…
खुकुरी मार्शल र्आट्स संघ बागमती प्रदेशमा नयाँ नेतृत्व चयन
खुकुरी मार्शल र्आट्स संघ बागमती प्रदेशमा नयाँ नेतृत्व चयनभक्तपुर, असार ९ गतेनेपाल केन्पो खुकुरी मार्शल र्आट्स संघ बागमती प्रदेशको तेस्रो अधिवेशनले संगम लामाको अध्यक्षतामा १५…
एन्फा भक्तपुरको जिखेसलाई ग्यापन पत्र
एन्फा भक्तपुरको जिखेसलाई ग्यापन पत्रभक्तपुर, २५ जेठ । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुद्धारा हस्ताक्षरित ज्ञापनपत्र उपाध्यक्षद्धय् सुनिल प्रजापति, रामकृष्ण प्रजापति सदस्य रघु प्रजापति…













