Category: समाचार
समाचार
सगरमाथाको उचाइ ८६ सेमी वृद्धि
सगरमाथाको उचाइ ८६ सेमी वृद्धि सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि…
थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि
थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत…
नीतिगत भ्रष्टाचारले सामाजिक संघ संस्थाका सेवाप्रवाह प्रभावित रहेको भक्तपुरका सरोकारवालाहरुको भनाई !
नीतिगत भ्रष्टाचारले सामाजिक संघ संस्थाका सेवाप्रवाह प्रभावित रहेको भक्तपुरका सरोकारवालाहरुको भनाई ! भक्तपुर, मंसिर २१ गते नीतिगत भ्रष्टाचारले सामाजिक संघ संस्थाका सेवाप्रभाह प्रभावित रहेको भक्तपुरका…
भक्तपुर औद्योगिक क्षेत्रमा पीडितहरुको आज फेरी धर्ना, नाराबाजी र घेराउ
भक्तपुर औद्योगिक क्षेत्रमा पीडितहरुको आज फेरी धर्ना, नाराबाजी र घेराउ भक्तपुर, २१ मंसिर धुवां धुलो र ध्वनी प्रदुर्षणको विरोधमा भक्तपुर औद्योगिक क्षेत्रमा पीडितहरुको तर्फबाट आज…
२० प्रतिशत नागरिकलाई पुग्नेगरी, कोभिड–१९ विरुद्धको खोप ल्याइने !
२० प्रतिशत नागरिकलाई पुग्नेगरी, कोभिड–१९ विरुद्धको खोप ल्याइने ! काठमाडौँ, मंसिर २० गते सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ…
नगर प्रमुख सुनिल प्रजापति र सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानबीच भेट
नगर प्रमुख सुनिल प्रजापति र सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानबीच भेट २०७७ मंसिर १९ गते, शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर…
च्याम्हासिंह ताथलीको सडक नबन्दा स्थानीयले गरे सडक बन्द
च्याम्हासिंह ताथलीको सडक नबन्दा स्थानीयले गरे सडक बन्द भक्तपुर, मंसिर १९ गते च्याम्हासिंह ताथली सडक निर्धारित समयमा नबनेपछि स्थानीयले सडक वन्द गरी विरोध जनाएका छन्…
भक्तपुर–नगरकोट सडक चालु आवभित्रै बन्ने !
भक्तपुर–नगरकोट सडक चालु आवभित्रै बन्ने ! –सञ्चिता घिमिरे लामो समयदेखि अवरुद्ध भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ । सो सडक चालु आवभित्रै सम्पन्न…
अब भौतिक उपस्थितिमा पढाइ, २८ गतेदेखि परीक्षा
अब भौतिक उपस्थितिमा पढाइ, २८ गतेदेखि परीक्षा काठमाण्डौ, मङ्सिर १८ गते त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित…
२९ औं अन्तर्राष्ट्रिय अपाड्डता दिवसको अवसरमा भक्तपुर नपाद्वारा ८९ जना अपाड्डता भएका व्यक्तिहरुलाई अपाड्डता सहायक सामग्री वितरण
२९ औं अन्तर्राष्ट्रिय अपाड्डता दिवसको अवसरमा भक्तपुर नपाद्वारा ८९ जना अपाड्डता भएका व्यक्तिहरुलाई अपाड्डता सहायक सामग्री वितरण भक्तपुर, मंसिर १८ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…














