Category: समाचार
समाचार
आगामी वर्ष विज्ञापन प्रर्वधन बर्ष हुने विज्ञापन बोर्डको भनाईरेडियो र टेलिभिजनको क्षमतावृद्धिकालागि दुई दिने तालिम सुरु
आगामी वर्ष विज्ञापन प्रर्वधन बर्ष हुने विज्ञापन बोर्डको भनाईरेडियो र टेलिभिजनको क्षमतावृद्धिकालागि दुई दिने तालिम सुरुकाठमाण्डौ, माघ ८ गतेआगामी वर्षलाई विज्ञापन प्रर्वधन वर्षको रुपमा मनाउने…
लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न
लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा धां बाजा प्रशिक्ष्ँण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ…
नगर खेलकुद विकास समितिको आयोजनामा चाँगुनारायणमा आठौं अन्तरविद्यालय आई.टि.एफ तेक्वाण्डो प्रतियोगिता सम्पन्न
नगर खेलकुद विकास समितिको आयोजनामा चाँगुनारायणमा आठौं अन्तरविद्यालय आई.टि.एफ तेक्वाण्डो प्रतियोगिता सम्पन्न७ माघ २०८०ख्रिपाटी, भक्तपुरचाँगुनारायण नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा २०८० माघ ५ र…
३ वर्षीय क्यान्सर संक्रमित बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपन
३ वर्षीय क्यान्सर संक्रमित बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपनभक्तपुर, माघ ७ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजोमा क्यासर संक्रमित एक बालकको सफलता पूर्वक कलेजो प्रत्यारोपन…
समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था : सांसद सुवाल
समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था : सांसद सुवालभक्तपुर । २०८० माघ ७ गते, आइतबारनेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पाक…
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहण (ज्येष्ठ उमेरमा गरिने पास्नी) को अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा…
वागीश्वरी परिवारको भेटघाट कार्यक्रम सम्पन्न
वागीश्वरी परिवारको भेटघाट कार्यक्रम सम्पन्नराजनीतिक नेतृत्वको प्रतिवद्धताकै कारण भक्तपुर शैक्षिक गन्तव्य बन्न सफलभक्तपुर, ६ माघवागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेन्ट संयुक्त आयोजनामा…
भक्तपुर बचतद्वारा पावर प्वाइन्ट तालिम प्रदान
भक्तपुर बचतद्वारा पावर प्वाइन्ट तालिम प्रदानभक्तपुर, ५ माघभक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा शुक्रवारदेखि तीन दिने पावर प्वाइन्ट तालिम…
भूकम्पीय सुरक्षा बारे मध्यपुरमा प्रस्तुतीकरण
भूकम्पीय सुरक्षा बारे मध्यपुरमा प्रस्तुतीकरणमध्यपुर, माघ ६ गते२६ औं भूकम्पीय सुरक्षा दिवसको अवसरमा मध्यपुर इन्जिनियरिङ्ग समाजले भूकम्पीय जोखिम व्यवस्थापन तथा क्षति न्यूनिकरणकालागि भवन संहिता कार्यान्वयन…
चानपामा विपद्मा सञ्चारकर्मीको भूमिकाको खोजी
चानपामा विपद्मा सञ्चारकर्मीको भूमिकाको खोजीभक्तपुर, माघ ६ गते२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन समितिले विपद् जोखिम न्यूनिकरणमा सञ्चारकर्मीको भूमिका विषयक एक…














