Category: समाचार
समाचार
भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठ र प्रहरी उपरीक्षक वेद बिष्टलाई स्वागत
भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठ र प्रहरी उपरीक्षक वेद बिष्टलाई स्वागतभक्तपुर । २०८० असोज ९, बुधबारभक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ र…
विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमीमा हेरिटेज वर्क २०२३ हुने
विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमीमा हेरिटेज वर्क २०२३ हुनेभक्तपुर, आश्विन १० गतेविश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमीमा हेरिटेज वर्क २०२३ आयोजना हुने भएको छ…
येँया पुन्हिको दिन मध्यपुर थिमीमा जिब्रो छेड्ने
येँया पुन्हिको दिन मध्यपुर थिमीको लायकुमा जिब्रो छेड्नेभक्तपुर, असोज ९ गतेयेँया पुन्हिको दिनमा मध्यपुर थिमीको लाय्कु दरवार परिसरमा जिब्रो छेड्ने अन्तिम तयारी गरेको छ ।…
वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तह २०८० सालमा बिबिए, बिए, बिएएसडब्लुमा नया“ भर्ना भएका विद्यार्थीहरु माझ अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न…
नर्सिङका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण
नर्सिङका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण२०८० असोज ५ गते शुक्रबारख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा शुक्रबार प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा…
भक्तपुरमा गुँला बाजं सतवार्षिक उत्सब
भक्तपुरमा गुँला बाजं सतवार्षिक उत्सबभक्तपुुर, असोज ६ गतेभक्तपुरमा गुँला बाजं सतबार्षिक उत्वब मनाएको छ । क्वनेया गुँला बाजं सञ्चालन तथा व्यवस्थापन समिति जेतवणं महाविहार तेखाचो…
काठमाण्डौको कमल पोखरी जोगाउन आज फेरी सम्पदाप्रेमीहरुले गरे विरोध जुलुस र सभा
काठमाण्डौको कमल पोखरी जोगाउन आज फेरी सम्पदाप्रेमीहरुले गरे विरोध जुलुस र सभा भक्तपुर, असोज ५ गतेकाठमाण्डौ महानगरपालिकाले जोगाउन नसकेको कमलपोखरी सम्पदा प्रेमीहरुले जोगाउने अठोत गरेको…
छोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन र प्रवर्धनार्थ श्रीमद् भागवतको भव्य तयारी हुँदै
छोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन र प्रवर्धनार्थ श्रीमद् भागवतको भव्य तयारी हुँदैभक्तपुर, असोज ५ गतेछोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन र प्रवर्धनार्थ ताथलीमा श्रीमद्…
भक्तपुर बचतमा लेखा तथा धिमे बाजा प्रशिक्षण तालिम सम्पन्न
भक्तपुर बचतमा लेखा तथा धिमे बाजा प्रशिक्षण तालिम सम्पन्न भक्तपुर, ४ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बुधबार एकदिने लेखापालन तथा लेखा परीक्षण…
वागीश्वरी कलेजमा ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण
वागीश्वरी कलेजमा ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरणभक्तपुर । वागीश्वरी कलेजको आयोजनामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा कलेजमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको लागि ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे…














