Category: समाचार
समाचार
नगर प्रमुख प्रजापति र उपकूलपति बास्कोटाबीच भेट
नगर प्रमुख प्रजापति र उपकूलपति बास्कोटाबीच भेटभक्तपुर । २०८० असोज १६ गते, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा नयाँ कार्यक्रमहरु सञ्चालन…
कमलबिनायकमा बजार अनुगमन
कमलबिनायकमा बजार अनुगमन भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको मिनिमार्ट र…
नवजात शिशु मृत भेटियो ।
नवजात शिशु मृत भेटियो ।भक्तपुर, असोज १६ गतेसृजना नगरमा सालनालसहितको नवजात शिशु मृत भेटिएको छ । भक्तपुर नगरपालिका वडा नं. १ स्थित सृजना नगर यातायात…
मस्तिष्क मृत्यु पश्चात अंग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न
मस्तिष्क मृत्यु पश्चात अंग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न काठमाण्डौ, २०८०।०६।१४ गते, आइतवारशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा काठमाण्डौ उपत्यकाका विभिन्न सरकारी तथा…
शिक्षकलाई धन भन्दा विद्यार्थी नै ठूलो सम्पति
आर्दश आजाका शिक्षक कायष्ठ र चिकंबन्जारले लिए अवकाश शिक्षकलाई धन भन्दा विद्यार्थी नै ठूलो सम्पति भक्तपुर, असोज १५ गतेएक असल शिक्षकलाई आफूले कमाएको धन भन्दा…
बेखाल बचतको १६ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन
बेखाल बचतको १६ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयनभक्तपुर, असोज १३ गतेबेखाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज १६ औं वार्षिक साधारण सभा आयोजना…
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको प्रत्यारोपण भक्तपुर, असोज १० गते स्थापनाको ११ वर्ष अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११२७ जनाको…
नेपालीहरुको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : अध्यक्ष बिजुक्छेँ
नेपालीहरुको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : अध्यक्ष बिजुक्छेँभक्तपुर । २०८० असोज १० गते, बुधबार४४ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०८०…
विश्व पर्यटन दिवसको अवसरमा साँस्कृतिकर्मीहरु सम्मानित हुँदै
विश्व पर्यटन दिवसको अवसरमा साँस्कृतिकर्मीहरु सम्मानित हुँदैभक्तपुर, असोज १० गतेविश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही सापारु २०८० मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवं…
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत २०८० असोज १० गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरूको…













