Category: समाचार
समाचार
नशाको लतदेखि सावधानी बारे शिक्षकहरसँग विज्ञको अन्तरक्रिया
नशाको लतदेखि सावधानी बारे शिक्षकहरसँग विज्ञको अन्तरक्रियामा समाजमा नै नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह…
चितवनमा प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिताको क्वाटर फाइनल
चितवनमा प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिताको क्वाटर फाइनलचितवन, २७ चैत । प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिता दोश्रो दिन भएको महिलाहरुको क्वाटर फाइनलमा…
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’…
साईनिङ्ग स्टुडेण्ट एकेडेमीले मनाए, सांस्कृतिक कार्यक्रम
साईनिङ्ग स्टुडेण्ट एकेडेमीले मनाए, सांस्कृतिक कार्यक्रम भक्तपुर, २४ चैत । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनमा दि साईनिङ्ग हिरो अफ दि इयरको फाइनल र बार्षिक परीक्षाफल प्रकाशन,…
८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनी लाई मृगौला दान
अत्यन्तै दुर्लभ अंगदानभक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मृर्गौला दान भएको छ । पारिवारिक माया र निस्वार्थताको हृदयस्पर्शी भावना देखाउँदै ८१ वर्षीय…
सङ्घद्वारा बिशिष्ट व्यक्तित्वलाई सम्मान र खाेपृङ क्यालेण्डर सार्वजनिकिकरण
सङ्घद्वारा बिशिष्ट व्यक्तित्वलाई सम्मान र खाेपृङ क्यालेण्डर सार्वजनिकिकरण काठमाण्डाै, भक्तपुर विकास सहयाेग सङ्घले एक समाराेहकाे अायाेजना गरी ३ जना बिशिष्ट व्यक्तित्वलाई सम्मान गरेकाे छ ।…
स्वतन्त्र पत्रकार संघ भक्तपुरको अधिवेशन सम्पन्नअध्यक्षमा पुनः सुरेश प्रसाद साँयजू चयन
स्वतन्त्र पत्रकार संघ भक्तपुरको अधिवेशन सम्पन्नअध्यक्षमा पुनः सुरेश प्रसाद साँयजू चयनभक्तपुर, २४ चैत‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ मूल नाराका साथ…
बिस्काः जात्राको पावन अवसरमा शुभकामना आदानप्रदान
बिस्काः जात्राको पावन अवसरमा शुभकामना आदानप्रदानभक्तपुर, २३ चैत । नेपाल कर्मचारी समाज भनपा ९ समितिको आयोजनामा नयाँ बर्ष २०८१ तथा बिस्काः जात्राको पावन अवसरमा शुभकामना…
विस्का जात्राको शुभकामना
विस्का जात्राको शुभकामना नमस्कार, म भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको तर्फबाट नयाँ बर्ष र विस्का जात्राको शुभकामना व्यक्त गर्न चाहन्छु ।भक्तपुरको प्रसिद्ध विस्का…
श्रमजीवी साकोसद्वारा रक्तदान र क्यालेण्डर विमोचित
श्रमजीवी साकोसद्वारा रक्तदान र क्यालेण्डर विमोचित श्रमजीवी साकोसद्वारा रक्तदान र क्यालेण्डर विमोचितभक्तपुर, चैत्र २३ गतेश्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज नयाँ वर्ष २०८१…














