Category: समाचार
समाचार
राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरि कार्यक्रम २०८० चैत्र २० गते, मंगलबार ‘सहकारीमा सुशासन ः प्रविधि र एकीकरण’ भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी…
भक्तपुरको प्रसिद्ध बिस्का जात्राको तयारी बैठक
भक्तपुरको प्रसिद्ध बिस्का जात्राको तयारी बैठकभक्तपुर । २०८० चैत्र १९ गते, सोमबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य…
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र
काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा…
नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान
नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान 2. इस्टरको अवसरमा नेपाल स्पोर्टस फेलोसिपको सुसमाचारिय कार्यक्रम सम्पन्न काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला…
चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई सञ्चालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न ।
चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई सञ्चालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न । १८ चैत्र २०८०खरिपाटी, भक्तपुर चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा…
केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस सम्पन्न
नेपालको सामुदायिकतर्फ जेठो संस्था केन्द्रीय मानन्धर संघको स्वयम्भू भोज कार्यक्रम र ७१ औं स्थापना दिवस सम्पन्नचैत १८, केके मानन्धर । केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर…
पाँचौँ वार्षिक ‘फिल्ड कोर्स इन कन्जर्भेसन बायोलोजी एन्ड ग्लोबल हेल्थः एट ह्युमन एन्भाइरोमेन्ट इन्टरफेस’ समापन
ललितपुर । ललितपुरको नेपाल इन्जिनियरिङ कलेज (नेक) मा पाँचौँ वार्षिक ‘फिल्ड कोर्स इन कन्जर्भेसन बायोलोजी एन्ड ग्लोबल हेल्थः एट ह्युमन एन्भाइरोमेन्ट इन्टरफेस’ समापन भएको छ…
हृदयराेग प्रतिष्ठान, भक्तपुरकाे १९ औ साधारण सभा सम्पन्न
हृदयराेग प्रतिष्ठान, भक्तपुरकाे १९ औ साधारण सभा सम्पन्न भक्तपुर चैत्र१७ गते । नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान भक्तपुर शाखाको १९औ वार्षिक साधरण सभा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष…
दुई दिने घरेलु मेला सम्पन्न, कोसेली घर निर्माणमा जोड
दुई दिने घरेलु मेला सम्पन्न, कोसेली घर निर्माणमा जोडभक्तपुर, चैत्र १७ गतेभक्तपुरमा आयोजित दुई दिने घरेलु उत्पादन मेलामा मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर उत्कृष्ठ…
भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्नभक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ ।नगरकोटस्थित नगरकोट सनसाइन…














