Category: समाचार
समाचार
शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’
शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’ शान्तिश्रीको स्वर, प्रीतमको शब्द, संगीतमा ‘माथि माथि माया बग्छ’ काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार…
पोषण सुधारमा सरकारी तथा गैरसरकारी निकायबीच समन्वयको अभाव ।।
पोषण सुधारमा सरकारी तथा गैरसरकारी निकायबीच समन्वयको अभाव ।।कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशमलाल कँडेलले पोषणका क्षेत्रमा सरकारी तथा गैरसरकारी प्रयास जारी…
बालबालिकाकालाई कुपोषणबाट जोगाउन रैथाने खानामा जोड दिनुपर्ने ।।
बालबालिकाकालाई कुपोषणबाट जोगाउन रैथाने खानामा जोड दिनुपर्ने ।।बालबालिकाकालाई कुपोषणबाट जोगाउन स्थानीय खानेकुराको प्रयोग बढाउनुपर्नेमा एक कार्यक्रममा सहभागीले जोड दिएका छन् । गाउँगाउँमा खेती गरिने कोदो,…
ऐतिहासिक कोटिहोम कुम्भ कोटिहोममा परिनतः शेखर गुरु
ऐतिहासिक कोटिहोम कुम्भ कोटिहोममा परिनतः शेखर गुरुकाठमाण्डौ, श्रावण २४ गतेपशुपति क्षेत्रमा जारी ऐतिहासिक कोटिहोम समापनको तयारी थालेको छ । अनार्थ बालबालिकाहरुकालागि ललितपुरमा निर्माणधिन मामा घर…
देगमनाको आगलागिमा ३० लाखको क्षेति
देगमनाको आगलागिमा ३० लाखको क्षेतिभक्तपुर, श्रावण २४ गतेभक्तपुर नगरको देगमनामा हिजो भएको आगलागीबाट ३० लाख बराबरको क्षेति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ…
भक्तपुर बचतमा सिलाई तथा आधुनिक बाँसुरी बाजाको समापन
भक्तपुर बचतमा सिलाई तथा आधुनिक बाँसुरी बाजाको समापनभक्तपुर, २४ श्रावणभक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.बाट प्रशिक्षण दिइरहेको तीन महिने आधारभूत सिलाई तथा आधुनिक बाँसुरी…
भनपा २मा विश्व स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना
भनपा २मा विश्व स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजनाभक्तपुर, श्रावण २४ गतेस्तनपानमा समानता ः सबैको सहयोग र सहभागिता भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह अगस्त…
स्थानीय तहलाई सक्षम र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड
स्थानीय तहलाई सक्षम र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोडभक्तपुर । २०८१ साउन २४संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत संघीयता कार्यान्वयन सम्बन्धी विविध विषयहरुमा…
विश्व स्तनपान दिवसको अवसरमा भनपा १०मा आमा भेला
विश्व स्तनपान दिवसको अवसरमा भनपा १०मा आमा भेलाभक्तपुर, श्रावण २३ गतेविश्व स्तनपान दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १०मा आमा भेला आयोजना गरेको छ ।…
४४ औं तःमुज्याको ग्वसाखल गठन
४४ औं तःमुज्याको ग्वसाखल गठनभक्तपुर, श्रावण २३ गते४४ औं नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्या भव्य रुपले मनाउन ग्वसाखल गठन गरेको छ । नेपाल…













