Category: समाचार

समाचार

Posted in समाचार

वडा कलाकार समितिले नेवाः फिल्म ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने

वडा कलाकार समितिले नेवाः फिल्म ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले यही भाद्र १ गते शनिवार नेवाः ९नेपालभाषा० को चलचित्र…

Continue Reading
Posted in समाचार स्वास्थ्य

स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिककाठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य…

Continue Reading
Posted in समाचार

लोकेश्वर साकोसको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको बार्षिक समिक्षा कार्यक्रम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०८०÷०८१ को बार्षिक समिक्षा तथा आ.व.२०८१÷८२ को बजेट कार्यक्रम साविक…

Continue Reading
Posted in समाचार

येंया पुन्हिका दिन मध्यपुरमा विरेन्द्रभक्तले जिब्रो छेड्ने

येंया पुन्हिका दिन मध्यपुरमा विरेन्द्रभक्तले जिब्रो छेड्नेमध्यपुर थिमी, श्रावण २६ गते येंया पुन्हिको दिन मध्यपुर थिमीमा जिब्रो छेड्ने जात्राको तयारी थालेको छ । यस वर्षको…

Continue Reading
Posted in समाचार

वरिष्ठ पत्रकार रिसालले मनाए, आज ९७ औं जन्मदिन

वरिष्ठ पत्रकार रिसालले मनाए, आज ९७ औं जन्मदिन काठमाण्डौं, श्रावण २६ गतेबरिष्ठ पत्रकार भैरव रिसालले आज ९७ औं जन्मदिन मनाएका छन् । श्रावण २९ गते…

Continue Reading
Posted in समाचार

वागीश्वरीमा कक्षा १२ पूरा गरेका विद्यार्थीलाई बधाई तथा मार्ग निर्देशन

वागीश्वरीमा कक्षा १२ पूरा गरेका विद्यार्थीलाई बधाई तथा मार्ग निर्देशनभक्तपुर, २६ साउनवागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा यस वर्ष कक्षा १२ पूरा गरेका विद्यार्थीहरुका लागि शनिवार एक…

Continue Reading
Posted in समाचार

जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार अहिलेको आवश्यकता

जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार अहिलेको आवश्यकता भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले जुनसुकै क्षेत्रका विज्ञ भए…

Continue Reading
Posted in समाचार

मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्नभक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति सम्बन्धी प्रस्तुतीकरण र…

Continue Reading
Posted in समाचार

आफ्नै बसको ठक्करले बालिकाको मृत्यु

आफ्नै बसको ठक्करले बालिकाको मृत्युभक्तपुर, श्रावण २५ गतेसल्लाघारी स्थित अक्सफोर्ड प्राक्टिल स्कुल पढ्ने वर्ष ६ की रियान्सी नेपाल आफ्नै स्कुलको वसको ठक्करबाट आज निधन भएकी…

Continue Reading
Posted in समाचार

नाग पञ्चमीको दिन नाग पोखरीमा दिपावली

नाग पञ्चमीको दिन नाग पोखरीमा दिपावलीभक्तपुर, श्रावण २५ गतेभक्तपुरको ऐतिहासिक नाग पोखरीमा नाग पूजाका साथै दिपावली गरेको छ । पोखरीको बीचमा रहेको नागकोप्रतिमूर्तिलाई आज विहान…

Continue Reading