Category: समाचार
समाचार
टीआई नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदन कृष्ण शर्मा निर्वाचित
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट श्री मदन कृष्ण शर्मा निर्वाचित ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आज २०८१ असोज ०४ गते सम्पन्न २९ औँ वार्षिक…
काठमाण्डौ स्वयम्भूबाट तीनदिने सांस्कृतिक दीप पदयात्रा हुने
प्रताप रानामगर/काठमाण्डौ, आश्विन ०३, मुलुकमा काठमाण्डौ स्वयम्भू आनन्दकुटी बिहारको प्राङ्गणबाट तीनदिने सांस्कृतिक दीप पदयात्रा हुने भएको छ । आश्विन ५ गते (२१ सेप्टेम्बर), शनिवार बिहान…
रसियामा जित्यो नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ ले अवार्ड
रसियामा जित्यो नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ ले अवार्ड‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलमा जित्यो उत्कृष्ट अवार्डरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल…
संविधान कार्यान्वयनकालागि स्थानीय तहलाई ध्यान दिनुपर्ने : अध्यक्ष विजुक्छें
संविधान कार्यान्वयनकालागि स्थानीय तहलाई ध्यान दिनुपर्ने :अध्यक्ष विजुक्छेंभक्तपुर, भाद्र ३ गतेसंविधान दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज र ख्वप कलेज…
प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छापा
प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छापा प्रेमचन्द्र झा भदौ ३१ गते
सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग
सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि मागभक्तपुर । २०८१ भदौ ३१भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग…
चाहेकोबाटो’ गीतसार्वजनिक
काठमाडौं – गायिका गीता पाण्डेले स्वराङकन गर्नु भएको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र…
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी दशैं अगाडि सबै पूर्वाधार तयार गर्ने दाबी २९ भदौं, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल…
प्रगति पुस्तकालयको आधारभूत चित्रकला तालिम सम्पन्न
प्रगति पुस्तकालयको आधारभूत चित्रकला तालिम सम्पन्नभक्तपुर, २९ भदौप्रगति पुस्तकालयको आयोजनामा भएको तीन महिने आधारभूत चित्रकला तालिमको भक्तपुर आदर निकेतनमा शनिवार समापन भएको छ । विद्यार्थीहरुको…
४४ औं तःमुज्याको चिमुंज्या हुने
४४ औं तःमुज्याको चिमुंज्या हुनेभक्तपुर, भाद्र २८ गतेनेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृति ब्वज्याले चिमुंज्या गर्ने भएको छ । ४४ औं तःमुज्याको पूर्व तयारी स्वरुप…














