Category: समाचार
समाचार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका टिम प्रथम
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका टिम प्रथमभक्तपुर । २०८१ फागुन २७१३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपटक पनि भक्तपुर नगरपालिकाले जितेको छ…
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२५ मनाइदै
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२५ मनाइदैविश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु…
आईपुग्यो नथिङ फोन थ्रि ए
आईपुग्यो नथिङ फोन थ्रि ए मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा…
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरुकाठमाडौंः देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले…
काठमाण्डौ उपत्यकासहित देशमा मुख्य शहरमा फेरि वायु प्रदूषण बढ्यो ।।
काठमाण्डौ उपत्यकासहित देशमा मुख्य शहरमा फेरि वायु प्रदूषण बढ्यो ।।फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ। काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र…
बासु माविले मनाए, आज ६२ औं वार्षिकोत्सव
बासु माविले मनाए, आज ६२ औं वार्षिकोत्सवनेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले पानसमा दिप प्रज्वलन गर्दै आज बासु माध्यमिक विद्यालयको ६२…
हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्न
हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्नहिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको…
अन्तर्राष्ट्रिय महिला दिवसमा भसासकाे ७५ अाैं श्रृङ्खला
अन्तर्राष्ट्रिय महिला दिवसमा भसासकाे ७५ अाैं श्रृङ्खलाभक्तपुर,११५ अाैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे दिन भक्तपुर साहित्यिक समाजले अाफ्नाे २५ अाैं स्थापना दिवसकाे अवसरमा नियमित घुमन्ते साहित्यिक…
भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्नभक्तपुर,नेपाल हृदयराेग निवारण प्रतिष्ठान,भक्तपुर शाखाकाे महिला सहक्तिकरण उपसमिति र भक्तपुर नासमनास्थित नित्यनाथ बचत तथा ऋण सहकारी संस्थाकाे संयुक्त अायाेजनामा अन्तर्राष्ट्रिय…
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालसँग आबद्ध संस्थाहरुको भेलाद्वारा पारित
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालसँग आबद्ध संस्थाहरुको भेलाद्वारा पारित …













