Category: समाचार
समाचार
सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने ।
सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने ।स्याङजा, जेठ १४ गते ।कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन्…
हृदयराेग निवारण प्रतिष्ठान भक्तपुरले गर्याे २ महत्वपूर्ण कार्यक्रम
हृदयराेग निवारण प्रतिष्ठान भक्तपुरले गर्याे २ महत्वपूर्ण कार्यक्रम नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाले २ वटा अलग संस्थाहरूसँगकाे संयुक्त अायाेजनामा BMI परीक्षण र स्वास्थ्य सम्बन्धी…
भनपा प्रमुखद्वारा सिपमुलक तालिमको निरिक्षण
भनपा प्रमुखद्वारा सिपमुलक तालिमको निरिक्षणभक्तपुर, जेष्ठ १२ गतेभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको टोलीले आधारभूत छालाको जुत्ता, ब्याग, झोला तथा मखमलीको जुत्ता र बेकरी बनाउने तालिमको…
भनपा १०मा नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण
भनपा १०मा नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरणभक्तपुर, जेष्ठ १२ गतेभक्तपुर नगरपालिका वडा नं. १०का समुदायलाई आज नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि तालिम…
बोजिनी ड्याम परिसरमा आज गरियो विशेष सरसफाइ बोजिनी ड्याम परिसरमा आज गरियो विशेष सरसफाइमे २६ तारिख,चाँगुनारायण नगरपालिकास्थित बोजिनी ड्याम परिसरमा आज विशेष सरसफाई कार्यक्रम आयोजना…
लोकेश्वर साकोसको छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम
लोकेश्वर साकोसको छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम भक्तपुर, ९ गते, बैशाखलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्र बैकको निर्देशन…
सगरमाथा आरोहण स्मरणमा भर्टिकल च्यालेन्ज कप २०२५’ सम्पन्नः मन्त्री स्वयं चढे वाल
सगरमाथा आरोहण स्मरणमा भर्टिकल च्यालेन्ज कप २०२५’ सम्पन्नः मन्त्री स्वयं चढे वाल ललितपुर, जेठ ११ – पहिलो पटक सगरमाथाको दक्षिण (नेपाल) र उत्तर (चीन) बाट…
डिजिटल एक्स्पो सम्बन्धी तालिम सञ्चालन
डिजिटल एक्स्पो सम्बन्धी तालिम सञ्चालनभक्तपुर, जेष्ठ ११ गतेनेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा हुन गइरहेको दोस्रो डिजिटल एक्स्पोसम्बन्धी तालिम भक्तपुरमा आइतबार सञ्चालन गरिएको छ ।भक्तपुर…
सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता
सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता काठमाडौँ, ११ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरुसँग प्रतिबद्धता खोज्नु भएको…
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सात स्रष्टा सम्मानित एवम् पुरस्कृत
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सात स्रष्टा सम्मानित एवम् पुरस्कृतकाठमाडौँ ।दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा शनिबार एक समारोहको आयोजना गरी स्रष्टाहरूलाई सम्मान र पुरस्कारहरू समर्पण गरेको छ ।…














