Category: समाचार

समाचार

Posted in समाचार

बबिना भट्टराईको स्वर तथा संगीत  र कैलाश घिमिरेको  शब्दको प्रेमिल गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक (भिडियो सहित) 

बबिना भट्टराईको स्वर तथा संगीत  र कैलाश घिमिरेको  शब्दको प्रेमिल गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक (भिडियो सहित)  काठमाडौः  नेपाली आधुनिक गीत, संगीतको क्षेत्रमा गायिका बबिना भट्टराईको स्वर तथा संगीत एवं कैलाश घिमिरेको शब्दमा  प्रेमिल भाव बोकेको गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ । गीतकार कैलाश घिमिरेले गीत ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको भावनात्मक व्यथा, तडप, र समर्पणलाई निकै कोमल र भावुक रूपमा प्रस्तुत गरेका छन् । तिम्रै मुटुमा धड्किन चाहन्छु मायाको झरी बनि म तिम्रै लागि बर्सिन चाहन्छु …  गीति हरफहरुमा प्रेमीले आफ्नो सम्पूर्ण अस्तित्व प्रेमिकामै समर्पण गर्न चाहेको गहिरो भाव छ ।  ऊ उनको हृदयभित्रै हरपल धड्किन चाहन्छ ।  झरी, बादल, वर्षा यी शब्दले मौसमलाई प्रतिनिधित्व गर्छन् तर यहाँ गीतकारले मौसमलाई मात्र होइन प्रेम जोडेका छन् । पानी पर्नु र झरी पर्नु फरक कुरा हो । पानी सिमसिम पनि पर्न सक्छ, दर्किन पनि सक्छ अनि पानी मुसलधारे पनि मर्न सक्छ । तर झरी लगातार, निरन्तर, एउटै लयमा, एउटै गतिमा अनवरत, धैर्यपूर्वक, शान्तिपूर्वक वर्षन्छ, ऊ उनको लागि झरी जस्तै वर्षन चाहन्छ, उनको मुटुमा झरीझैँ सधैं बर्सिरहने, सधैं भिजाइरहने, सधैं समर्पणमै बगिरहने पे्रमिल भाव ऊ उनी प्रति दर्शाउन चाहन्छ । मायाको झरी बनेर ऊ निरन्तर प्रेमवर्षा गर्न चाहन्छ । मायाले हेरिदेउ मलाई, मायाले बेरिदेउ मलाई मायाकै अमृत पिलाई मदहोस गराइदेउ मलाई .. ऊ उनको माया भित्रै बिलिन हुन चाहन्छ । हेराईमा, बोलाईमा, व्यवहारमा सबै भावहरुमा उनको माया होस्, उनकै मायाको जंजिरमा बेरिन पाऊ, उनकै प्रेमिल अंगालोमा बेरिन पाऊ, उनकै पिरतीको बन्धनमा जेलिन पाऊँ, प्रेमको अमृत पिलाएर उनलाई पूर्ण रूपमा प्रेमको नशामा  चुर्लम्म डुवाउन पाऊँ भन्ने आग्रह गीतका यी हरफहरुमा छ ।  अमृत मरण नहुने र अजर, अमर बनाउने दिव्य रस हो, माया रुपि अमृत पिलाएर आफ्‌नो प्रेम पनि अजर, अमर बनाउने र यहि अजर, अमर प्रेम भित्र ऊ यसरी हराउन चाहन्छ कि ऊ आँफू भन्दा पनि बाहिर, आफ्‌नो नियन्त्रण भन्दा पनि पर पुग्न चाहन्छ उनको प्रेममा आँफूलाई अन्तै कतै हराउन चाहन्छ । गीतको यो हरफले प्रेममा अनन्त विलय, गहिरो प्रेम र प्रेमको शक्तिको भाव बोलेको छ ।  म त प्यासी तिम्रै नजरको सुुस्तरी आँखाले आएर छोइदेउ मलाई…

Continue Reading
Posted in समाचार

च्याम्हासिंहमा फलफूल तथा खाद्य पसल अनुगमन

च्याम्हासिंहमा फलफूल तथा खाद्य पसल अनुगमन भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंहमा १० वटा फलपूmल तथा खाद्य पसलहरुमा…

Continue Reading
Posted in समाचार

निःशुल्क पौभा पेन्टिङ तालिम सुरु

निःशुल्क पौभा पेन्टिङ तालिम सुरुभक्तपुर ःउद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा भक्तपुरमा बुधबारदेखि निःशुल्क पौभा पेन्टिङ तालिम सुरु भएको…

Continue Reading
Posted in समाचार

सरस्वती विद्यागृहका एसएलसी व्याचद्धारा विद्यार्थीलाई सहयोग

सरस्वती विद्यागृहका एसएलसी व्याचद्धारा विद्यार्थीलाई सहयोग भक्तपुर । सरस्वती विद्यागृह माध्यमिक विद्यालय लामगाल पोखरी कमलविनायक भक्तपुरबाट २०४० सालमा एसएलसी दिएका एसएलसी व्याचले शनिबार सोही स्कुलमा…

Continue Reading
Posted in समाचार

लान्चाफल्चा खाद्य पसल अनुगमन

लान्चाफल्चा खाद्य पसल अनुगमन भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लान्चाफल्चा र कमलबिनायक क्षेत्र ८ वटा खाद्य तथा फलपूmल…

Continue Reading
Posted in समाचार

५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व

५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको…

Continue Reading
Posted in समाचार

फिल्म माइतिघर: संजीवनीले गाएको ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’गीतको छायांकन सुरु

फिल्म माइतिघर: संजीवनीले गाएको ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’गीतको छायांकन सुरु इटहरी/ एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’…

Continue Reading
Posted in समाचार

Beste Online Casino

Speelhal wervershoof Een andere strategie die sommige spelers gebruiken, klikt u op de Play Now knop. De meest lonende icoon is het Vinyl symbool zelf,…

Continue Reading
Posted in समाचार

नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे प्रत्यारोपण गर्ने व्यक्ति सकुशल डिस्चार्ज

नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे प्रत्यारोपण गर्ने व्यक्ति सकुशल डिस्चार्जशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केन्द्रमा मस्ष्तिक मृत व्यक्तिबाट…

Continue Reading
Posted in समाचार

संगीतकार संघ नेपालको अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौंः  संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको…

Continue Reading